लोकप्रीय
थप समाज
बाँफिकोटका शिक्षण सिकाइ अनुदान शिक्षकका समस्या समाधान गर्न माग
मंगलबार, असोज १३, २०८३
बालबालिकाहरु लागु औषधको कुलतमा फसेको भन्दै चिन्ता
मंगलबार, असोज १३, २०८३
चाईनाबगरमा मध्यपहाडी भासिदा बढ्यो जोखिम
मंगलबार, असोज १३, २०८३
त्रिवेणीका अनुदान शिक्षक तथा विद्यालय कर्मचारी भन्छन् : 'जायज पाँच माग छन्, पुरा गरियोस्'
मंगलबार, असोज १३, २०८३
मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध
सोमबार, असोज १२, २०८३
भेरी नदिको टापुमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार
आइतबार, असोज ११, २०८३
सानीभेरी नदिको तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह
आइतबार, असोज ११, २०८३
मुसिकोटको खलङ्गा बजारबाट एक महिला पक्राउ
शनिबार, असोज १०, २०८३

सबै मतदान केन्द्रहरुको स्थलगत अनगुमनलाई तिब्रता दिईरहेको र अति संवेदनशील मतदान केन्द्रहरुमा बिशेष चासो दिएको उहाँले बताउनुभयो । छ स्थानीय तह रहेको यस जिल्लाका ७३ वडामा ७६ वटा मतदान स्थल तथा १४० वटा मतदान केन्द्ररहेका छन् । जसमध्य २१ वटा मतदानस्थल भने अति संवेदनशील सूचिमा छन् । त्यसैगरी ४३ वटा मतदानस्थल संवेदनशील र १२ वटा मतदानस्थल सामान्य सूचिमा रहेका छन् ।
सो क्रममा स्थानीय तहका जनप्रतिनिधीहरु, राजनीनितक दलका स्थानीय कार्यकर्ता, विद्यालयका शिक्षक तथा सञ्चालक समिति, नागरिक समाज, युवा तथा गाउँका अगुवाहरु समेतसँग मतदान स्थलमा छलफल गरिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो ।









