नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
श्रम तथा उत्पादन अभियान अन्तर्गत वाइसियलद्वारा आठबिसकोटमा वृक्षारोपण र सरसफाइ

श्रम तथा उत्पादन अभियान अन्तर्गत वाइसियलद्वारा आठबिसकोटमा वृक्षारोपण र सरसफाइ

योङ्ग कम्युनिस्ट लिग (वाइसीयल) नेपाल रुकुम पश्चिमले श्रम तथा उत्पादन अभियानलाई तिब्र बनाएको छ ।
दुई रुकुमसहित १३ जिल्लाका सिडिओको सरुवा

दुई रुकुमसहित १३ जिल्लाका सिडिओको सरुवा

सरकारले रुकुम पश्चिम र रुकुम पूर्वसहित १३ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। 
चौरजहारीमा कर्मचारीसँग कार्यसम्पादन सम्झौता

चौरजहारीमा कर्मचारीसँग कार्यसम्पादन सम्झौता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका कर्मचारीहरुसँग आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरिएको छ ।
विपदको जोखिममा रुकुमका ११ हजार घरधुरी र ६० हजार जनसङख्या

विपदको जोखिममा रुकुमका ११ हजार घरधुरी र ६० हजार जनसङख्या

रुकुम पश्चिमका ११ हजार बढी घरधुरी विपदको जोखिममा रहेका छन् ।
रुकुम पश्चिमका सबै पालिकामा रास्वपाको भेला सम्पन्न, अधिवेशन आयोजक समिति सर्वसम्मत चयन

रुकुम पश्चिमका सबै पालिकामा रास्वपाको भेला सम्पन्न, अधिवेशन आयोजक समिति सर्वसम्मत चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पश्चिमका छ वटै स्थानीय तहमा पालिकास्तरिय भेलामार्फत नेतृत्व चयन गरेको छ ।
चौरजहारीमा मदिरा सेवन गरेर हतियार प्रहार गर्दा दुई जना घाईते 

चौरजहारीमा मदिरा सेवन गरेर हतियार प्रहार गर्दा दुई जना घाईते 

रुकुम पश्चिमको चौरजहारीमा धारिलो हतियार प्रहार हुँदा दुई जना घाईते भएका छन् । 
शिक्षा बिधेयक सच्याउनुपर्ने माग राख्दै प्याब्सन रुकुमले मुसिकोटमा बुझायो ज्ञापनपत्र

शिक्षा बिधेयक सच्याउनुपर्ने माग राख्दै प्याब्सन रुकुमले मुसिकोटमा बुझायो ज्ञापनपत्र

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) रुकुम पश्चिमले सरकारले ल्याएको शिक्षा बिधेयक सच्याउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ । 
मध्यरातमा हतियारसहित घेत्मा स्वास्थ्य चौकीमा वितण्डा मच्चाउने मल्ल प्रहरीको फन्दामा

मध्यरातमा हतियारसहित घेत्मा स्वास्थ्य चौकीमा वितण्डा मच्चाउने मल्ल प्रहरीको फन्दामा

हातमा ठुलो खुँडा (हतियार) थियो, मुखमा तारान्तार अश्लिल र अपशब्द । हतियार बोकेका उनले स्वास्थ्य चौकीको प्रवेशद्वार फोडेर भित्र पसे ।
रेडक्रस रुकुम पूर्वको सभापतिमा गौतम निर्वाचित

रेडक्रस रुकुम पूर्वको सभापतिमा गौतम निर्वाचित

नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व शाखाको सभापतिमा दामोदर गौतम निर्वाचित हुनुभएको छ । 
स्वर्गीय आमाको स्मृति दिवसमा शीतल क्याम्पसमा छात्रवृत्ति रकम प्रदान

स्वर्गीय आमाको स्मृति दिवसमा शीतल क्याम्पसमा छात्रवृत्ति रकम प्रदान

रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल क्याम्पसमा अध्ययनरत बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिको लागि एक लाख रुपियाँ प्रदान गरिएको छ ।