रुकुम पश्चिममा धमाधम योजना छनोट
कर्णाली प्रदेश सरकारले अघि सारेको योजना बैंकको लागि रुकुम पश्चिममा धमाधम योजना छनोट गर्न थालिएको छ । आइतबार, चैत ३१, २०८१
दुई शताब्दी पुरानो जाजरकोट दरबार भत्कियो
ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको जाजरकोट दरबार भत्किएको छ । आइतबार, चैत ३१, २०८१
तीन महिनापछि सल्लेमा नेपाल वायु सेवा निगमको उडान
रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१ स्थित सल्ले विमानस्थलमा तीन महिनापछि नेपाल वायु सेवा निगमको उडान सुचारु भएको छ । शुक्रबार, चैत २९, २०८१
चौरजहारीस्थित इलाका प्रशासनबाट एक हजार तीन सय बढीलाई सेवा
रुकुम पश्चिमको चौरजहारीमा रहेको इलाका प्रशासन कार्यालयबाट एक वर्षमा एक हजार बढीले सेवा लिएका छन् । शुक्रबार, चैत २९, २०८१
विपन्न नागरिकको घर बनाउँदै वडा कार्यालय
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ मा घरबास नभएका विपन्न परिवारको घर वडा कार्यालयले निर्माण गर्ने भएको छ । बिहीबार, चैत २८, २०८१
चौरजहारीमा कांग्रेसका चार भातृ संगठनको अधिवेशन सम्पन्न
नेपाली कांग्रेसले रुकुम पश्चिमको चौरजहारीमा चार भातृ संस्थाको पालिकास्तरिय अधिवेशन एकसाथ सम्पन्न गरेको छ । बुधबार, चैत २७, २०८१
लोकतान्त्रिक खेलकुद संघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा तेजबिक्रम चयन
नेपाल लोकतान्त्रिक खेलकुद संघ रुकुम पश्चिमको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । मंगलबार, चैत २६, २०८१




