नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १४ जना घाइते

देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १४ जना घाइते

दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
चौरजहारी र वीरेन्द्रनगर नगरपालिका बिच असल अभ्यास आदान प्रदान

चौरजहारी र वीरेन्द्रनगर नगरपालिका बिच असल अभ्यास आदान प्रदान

रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बिच असल अभ्यास आदान प्रदान गरिएको छ । 
राजापानीका स्थानीय राप्ती राजमार्ग विस्तारमा राजी

राजापानीका स्थानीय राप्ती राजमार्ग विस्तारमा राजी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ राजापानीमा राप्ती राजमार्ग अन्तर्गतको सडकखण्ड विस्तारको लागि सहमति भएको छ ।
लगातारको पानीले गहुँ बालीमा क्षति

लगातारको पानीले गहुँ बालीमा क्षति

लगातारको हावाहुरी र असिनासहितको पानीले रुकुम पश्चिमका विभिन्न स्थानमा लगाएको हिउँदे बालीमा क्षति पुगेको छ ।
देशभरकाे माैसम : बिहीबारदेखि भित्रँदैछ नयाँ प्रणाली, अझै बढी पानी पर्ने

देशभरकाे माैसम : बिहीबारदेखि भित्रँदैछ नयाँ प्रणाली, अझै बढी पानी पर्ने

अहिले देशभर स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशभरि बदलीको अवस्था छ।
डोल्पा हुँदै रुकुम पूर्व जोड्ने सडकको डीपीआर अन्तिम चरणमा

डोल्पा हुँदै रुकुम पूर्व जोड्ने सडकको डीपीआर अन्तिम चरणमा

डोल्पाको ठूलीभेरी नगरपालिकाको ताली गाउँ हुँदै रुकुम पुर्व जोड्ने सडक निर्माणका लागि डीपीआर सुरु गरिएको छ ।
चौरजहारीमा पहिला आउने सेवाग्राहीलाई स्वागत र सम्मान

चौरजहारीमा पहिला आउने सेवाग्राहीलाई स्वागत र सम्मान

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नयाँ वर्षको सुरुवातसँगै कार्यालयमा पहिला आउने सेवाग्राहीलाई स्वागत गरेर सेवा प्रदान गरेको छ । 
काठमाडौंमा चर्कियो शिक्षक आन्दोलन, रुकुममा रोकियो विद्यार्थी भर्ना अभियान

काठमाडौंमा चर्कियो शिक्षक आन्दोलन, रुकुममा रोकियो विद्यार्थी भर्ना अभियान

रुकुम पश्चिमका विभिन्न विद्यालयहरुले आज वैशाख २ देखि हुने भनिएको विद्यार्थी भर्ना अभियान स्थगित गरेका छन् । 
जिल्ला अस्पताल सल्लेको भवन निर्माणमा ढिलाई, पुन: म्याद थपको तयारी

जिल्ला अस्पताल सल्लेको भवन निर्माणमा ढिलाई, पुन: म्याद थपको तयारी

रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१ मा निर्माणधिन जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाई भईरहेको छ ।
रुकुम पश्चिममा घट्दै उद्योग दर्ता, बढ्दै खारेजी संख्या

रुकुम पश्चिममा घट्दै उद्योग दर्ता, बढ्दै खारेजी संख्या

रुकुम पश्चिममा हरेक वर्ष उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण घट्दै गईरहेको पाईएको छ ।
नयाँ वर्षकै दिन जाजरकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

नयाँ वर्षकै दिन जाजरकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जाजरकोटको पैंक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
नव वर्ष  फगत उत्सव कि नयाँ सङ्कल्प पनि ?

नव वर्ष  फगत उत्सव कि नयाँ सङ्कल्प पनि ?

आचरण सुन्दर बनाउन सकेमा मात्र जीवनको ओज माथि हुनेछ । जीवनको सार्थकता र गरिमा त्यतिबेला उच्च बन्नेछ । विगतको समीक्षा र आगामी वर्ष असल र सभ्य नागरिक बन्न र अनि सार्थक जीवन जीउनका लागि आजै अठोट गरौं । 
यी हुन् २०८२ सालमा परेका सार्वजनिक बिदाहरु (महिनाअनुसार)

यी हुन् २०८२ सालमा परेका सार्वजनिक बिदाहरु (महिनाअनुसार)

नयाँ वर्ष २०८२ सालमा ५२ वटा शनिबार बिदा परेको छ ।