मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा अब ग्रीन रुकुम परियोजना
मध्यपश्चिम विश्वविद्यालय बिजनेस इन्क्युबेशन सेन्टरको बिजनेश आइडिया पिचिङमा मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमले पेश गरेको जलवायु अनुकुलन जडीबुटी खेती र स्थानीय वेलनेस ब्रान्डिङ सम्बन्धी व्यावसायिक प्रस्ताव योजना छनौट भएको छ । शनिबार, भदौ ७, २०८२भरिएको स्यार्पुतालले लोभ्याउँदै पर्यटक (फोटो फिचर)
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ३ र ५ मा रहेको पर्यटकीयस्थल स्यार्पुताल यतिबेला टमक्क भरिएको छ । शनिबार, भदौ ७, २०८२
आज चार प्रदेशका केहि स्थानमा ठूलो पानी पर्ने सम्भावना
आज चार वटा प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । शनिबार, भदौ ७, २०८२
लिजाको नतिजामा चौरजहारी नगरपालिका जिल्लामै पहिलो र कर्णालीमा तेस्रो
रुकुम पश्चिमको चौरजहारी नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को नतिजामा जिल्लामै उत्कृष्ट भएको छ । शनिबार, भदौ ७, २०८२
टाँठाबाठाका पक्की घर पुनर्निर्माणमा, जोखिममा रहेका कच्ची घर मर्मतमा
भूकम्पले क्षति गरेका नीजि आवासहरुको क्षतिको विवरण संकलनको कामप्रति यहाँका स्थानीय सरकार प्रमुख र सरोकारवालाहरुले आक्रोश पोखेका छन् । शनिबार, भदौ ७, २०८२
आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै
यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । शनिबार, भदौ ७, २०८२
पटक पटकको सूचना वेवास्ता गरेपछि सडक मिचेका संरचनामा मुसिकोटले चलायो डोजर
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सडक मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । शुक्रबार, भदौ ६, २०८२
भदौ ८ गते लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका ६ वटा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार, भदौ ६, २०८२
भूकम्पपछि बनाईएका चार टहरा पहिरोले भत्कायो, ३५ घर जोखिममा
गएराती रुकुम पश्चिमको आठबिसकोटमा चार वटा टहरा पहिरोको कारण भत्किएका छन् । शुक्रबार, भदौ ६, २०८२
माथिल्लो चौरको पहिरोले मुसिकोट १० का चार घरमा क्षति, आठ घर उच्च जोखिममा
मुसिकोट नगरपालिका १० मा चार घर भत्किएका छन् भने आठ घर उच्च जोखिममा रहेका छन् । शुक्रबार, भदौ ६, २०८२
रुकुम पश्चिममा चट्याङ लागेर चार जना घाइते
रुकुम पश्चिमको आठबिससकोटमा चट्याङ लागेर चारजना घाइते भएका छन्। शुक्रबार, भदौ ६, २०८२
रुकुम पश्चिमका सिडिओ र सहायक सिडिओको एकैदिन सरुवा
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारीको एकै दिन सरुवा भएको छ । बिहीबार, भदौ ५, २०८२