चौरजहारी घटना : सिडियोको संयोजकत्वमा छानबिन समिति गठन, क्षतिपूर्ति र रोजगारको सहमति
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३ निवासी ५० वर्षीय गंगाधर शर्माको उपचारको क्रममा मृत्यु भएको घटनाको बिषयमा सहमति भएको छ । बिहीबार, असोज ९, २०८२
रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु
रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार, असोज ९, २०८२
टाउको दुखेर नगर अस्पताल गएका बिरामीको उपचार नपाएर मृत्यु !
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३ निवासी ४६ वर्षीय गंगाधर जैसीको मंगलबार मृत्यु भएको छ । बुधबार, असोज ८, २०८२
सानीभेरीमा दोस्रो फुक्रु टी २० क्रिकेट कप हुँदै
रुकुम पश्चिमको सानीभेरीमा पालिका भित्रको वडास्तरिय दोस्रो फुक्रु टी २० क्रिकेट कपको तयारी तिब्र पारिएको छ । मंगलबार, असोज ७, २०८२
नवनियुक्त ४ जना मन्त्रीले शपथ लिए
चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार, असोज ६, २०८२
प्रकाशकीय : मूलपाटी डटकम पाँचौं वर्षको यात्रामा
सत्यको विजय भएको घटस्थापनाको पावन दिन, नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिनसँगै मूलबाटो मिडिया प्रा.लि. ले सञ्चालन गरेको मूलपाटी डटकम आफ्नो पाँचौं वर्षमा प्रवेश गरेको छ। सोमबार, असोज ६, २०८२
मग्मा स्वास्थ्य चौकीका सिनियर अनमी अधिकारीको असमायिक निधन, शोकमा गाउँपालिका
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अन्तर्गत मग्मा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी हिमाली अधिकारीको निधन भएको छ । आइतबार, असोज ५, २०८२
रुकुम पश्चिमका दश स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना
रुकुम पश्चिमका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । आइतबार, असोज ५, २०८२
जाजरकोटका दिपक रावत पब्लिक स्पिच नेपालको विजेता
काठमाण्डौंमा शनिबार सम्पन्न पब्लिक स्पिच नेपाल २०८२ को फाईनल राउण्डबाट रावत बिजेता हुनुभएको हो । शनिबार, असोज ४, २०८२
रुकुमेली साहित्यकार ओलीलाई 'पशुपती शाह स्मृति साहित्य पुरस्कार' प्रदान
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -४ सोलावाङ निवासी साहित्यकार पूर्ण ओलीलाई पशुपती शाह स्मृति साहित्य पुरस्कार, २०८२ प्रदान गर्नुका साथै सम्मान गरिएको छ । शनिबार, असोज ४, २०८२
एमाले कार्यालयमा संविधान, समस्या र चुनौतीका बिषयमा अन्तरक्रिया
नेकपा (एमाले) रुकुम पश्चिमले मुसिकोट नगरपालिका बागबजारस्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार, असोज ३, २०८२
