लोकप्रीय
थप राष्ट्रिय
डोल्पा कारागारबाट सुरुङ खनेर भागेका चार कैदी पक्राउ
बुधबार, कात्तिक १८, २०८३
टहरा र चर्किएका घरमै भूकम्पपीडितको बास
मंगलबार, कात्तिक १७, २०८३
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
मंगलबार, कात्तिक १७, २०८३
पुनर्निर्माणकै पर्खाइमा भूकम्पपीडित
मंगलबार, कात्तिक १७, २०८३
डोल्पा घटना : 'दुई रड र चुलेसी प्रयोग गरी सुरूङ खनेका थिए भागेका कैदीले'
शनिबार, कात्तिक १४, २०८३
डोल्पा कारागारबाट सुरुङ खनेर भागे ८ जना कैदी र थुनुवा
शनिबार, कात्तिक १४, २०८३
कर्णालीको उत्कृष्ट गाउँपालिकाका रूपमा रुकुम पश्चिमको सानीभेरी छनोट
सोमबार, कात्तिक ९, २०८३
बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
सोमबार, कात्तिक ९, २०८३

जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाका अधिकांस मतदान केन्द्रमा स्थलगत अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका केहि केन्द्रहरु अनुगमन गर्न बाँकि रहेका छन् ।
जिल्लामा कुल एक लाख छ हजार ६६० मतदाता रहेका छन् । तीमध्ये ५२ हजार ३९६ महिला, ५४ हजार २६३ पुरुष र एक जना अन्य मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । 




-1795360647.jpg)
-1794996071.jpg)
