
परिवार जम्मा भएर एउटै छानामुनि बस्ने रहर छ
भारी बोक्दाबोक्दै ६० वर्ष पुगेपछि त जीवन त्यसै सकिएजस्तो पो लाग्न थाल्यो । परिवारमा मसमेत श्रीमती, २० र १५ वर्षका दुई छोरी र १६ वर्षको एउटा छोरा छ । तर, कोही पनि सँगै छैनौं । आइतबार, माघ २७, २०८१
आठबिसकोटमा चुल्होमा परेर जलेका ६ महिने बालकको मृत्यु
रुकुम पश्चिममा घरकै चुल्होमा परेर जलेका एक नाबालकको मृत्यु भएको छ । आइतबार, माघ २७, २०८१
न्यू मुनलाइटमा शैक्षिक सामग्री प्रर्दशनी र खाद्य मेला हुँदै
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ मा रहेको न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ्ग स्कुलले शैक्षिक सामाग्री प्रदर्शनी तथा खाद्य मेलाको आयोजना गरेको छ । आइतबार, माघ २७, २०८१
खारा ब्यारेक नजिकै भेटियो बम
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिस्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । आइतबार, माघ २७, २०८१-1739010838.jpg)
भेरी नदिमा छोरा बेपत्ता, किनारमा आमाबाको बिलौना
भेरी नदिका दुई किनार जोड्ने पुलको लट्ठा तान्ने क्रममा दुई युवा भेरीमै खसे । यहि भेरी किनारमा चार दिन देखि बेपत्ता अर्जुनको खोजीमा उहाँका बुवाआमा र आफन्तजन भौतारिएका छन् । शनिबार, माघ २६, २०८१
स्वाधीनतामा बाँचिरहेको प्यारो देश नेपाल
नेपाल निकै लोकप्रिय छ, विश्वभर चिरपरिचित छ। नेपाल परिचित हुनका लागि यहाँ विश्वभर कहि नभएका तर यहाँ भएका चिज वस्तुहरू छन्। शनिबार, माघ २६, २०८१
७५ जना प्रहरी निरीक्षक डिएसपीमा बढुवा (सूचिसहित)
नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फ ७५ जना प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) पदका लागि बढुवा सिफारिस भएका छन् । शनिबार, माघ २६, २०८१