दुलीमा गोरेटो बाटोबाट लडेका युवाको मृत्यु
रुकुम पश्चिममा गोरेटो बाटोबाट लडेर गम्भिर घाईते भएका एक पुरुषको मृत्यु भएको छ । सोमबार, साउन १९, २०८२
प्रेम संगमको तीजको कोसेली 'नाचम बरीलै' बजारमा
तीज पर्वलाई लक्षित गरी रुकुम पश्चिमका सर्जक प्रेमबहादुर घर्ती ‘प्रेम संगम’को शब्द सिर्जनामा नयाँ तीज गीत 'नाचम बरीलै' सार्वजनिक गरिएको छ। शुक्रबार, साउन १६, २०८२
साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा ‘सिटामोल’
नेपाली समाजको यथार्थ कथा बोकेको बहुप्रतिक्षित चलचित्र ‘सिटामोल’ यही साउन २३ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउँदैछ। बिहीबार, साउन १५, २०८२
मुसिकोटका दुई र आठबिसकोटको एक स्थानमा मोटरसाईकल दुर्घटना
रुकुम पश्चिमका छुट्टाछुट्टै तीन स्थानमा मोटरसाईकल दुर्घटना भएका छन् । बिहीबार, साउन १५, २०८२पहिराेले पानी ट्याङकी र पाईपलाईन पुरिएपछि खोलागाउँका पाँच टोलमा खानेपानीको समस्या
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ का पाँच वटा टोलमा चार दिनदेखि खानेपानीको समस्या सिर्जना भएको छ । बुधबार, साउन १४, २०८२
रोजगारीका लागि भारत गएका एक रुकुमेलीको मृत्यु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४ का एक पुरुषको भारतमा मृत्यु भएको छ । बुधबार, साउन १४, २०८२
चौरजहारीबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु नहटाउन आग्रह
२०७४ सालबाट स्वास्थ्य बिमा कार्यक्रम लागु भएको यस अस्पतालबाट प्रथम सेवाविन्दुको सुविधा नहटाउन आग्रह गरिएको हो । बुधबार, साउन १४, २०८२रुकुममा व्यक्तिगत जग्गामा सरकारी भवन, जग्गाधनीद्वारा तालाबन्दी
रुकुम पश्चिममा व्यक्तिको नाममा रहेको जग्गामा सरकारी भवन निर्माण गरिएको पाईएको छ । मंगलबार, साउन १३, २०८२
आज नागपञ्चमी र बाघ दिवस
नागको पूजाआराधना गरी नागपञ्चमी पर्व मनाईदैछ भने बाघको संरक्षणको महत्त्वबारे जनचेतना फैलाउन विश्वभर बाघ दिवस मनाइन्छ । मंगलबार, साउन १३, २०८२
सल्यान - रुकुमको सिमाना खौलामा बोलेरो र ट्रक ठोक्किए
रुकुम पश्चिम र सल्यान जिल्लाको सिमाना नजिकै बोलेरो गाडी र मिनी ट्रक एक आपसमा ठोकिएका छन् । सोमबार, साउन १२, २०८२
-1754195002.jpeg)
