नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
प्रचण्डले रुकुममै आएर दिए गोपाल शर्मालाई उम्मेदवारको टिकट

प्रचण्डले रुकुममै आएर दिए गोपाल शर्मालाई उम्मेदवारको टिकट

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुम पश्चिमबाट नेता गोपाल शर्मालाई आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र (टिकट) प्रदान गरेको छ । 
प्रतिनिधि सभा सदस्य लड्न दुई जना प्रदेश सभा सदस्यको राजीनामा

प्रतिनिधि सभा सदस्य लड्न दुई जना प्रदेश सभा सदस्यको राजीनामा

लुम्बिनी प्रदेश सभाका दुई सांसदले राजीनामा दिनुभएको छ ।
शीतल क्याम्पसमा ‘स्व.चिरञ्जीवी लामिछाने स्मृति अक्षषकोष’ स्थापना

शीतल क्याम्पसमा ‘स्व.चिरञ्जीवी लामिछाने स्मृति अक्षषकोष’ स्थापना

रुकुम पश्चिमको चौरजहारीस्थित शीतल क्याम्पसमा ‘स्व.चिरञ्जीवी लामिछाने स्मृति अक्षषकोष’ स्थापना गरिएको छ । 
आसन्न निर्वाचनलाई सफल बनाउन रुकुमका जनप्रतिनिधिहरु तयार 

आसन्न निर्वाचनलाई सफल बनाउन रुकुमका जनप्रतिनिधिहरु तयार 

रुकुम पश्चिमका जनप्रतिनिधिहरुले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुरापुर सहयोग गर्न तयार रहेको जनाएका छन् ।
निर्वाचन आचारसंहिता पालना गर्न रुकुम पश्चिमका दलहरु प्रतिबद्ध

निर्वाचन आचारसंहिता पालना गर्न रुकुम पश्चिमका दलहरु प्रतिबद्ध

रुकुम पश्चिमका क्रियाशिल राजनीतिक दलहरुले चुनावी आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला अस्पताल सल्लेमा स्वास्थ्य बीमाबाट उपचार गर्दा अब १० प्रतिशत रकम बिरामीले तिर्नुपर्ने

जिल्ला अस्पताल सल्लेमा स्वास्थ्य बीमाबाट उपचार गर्दा अब १० प्रतिशत रकम बिरामीले तिर्नुपर्ने

रुकुम पश्चिमममा स्वास्थ्य बिमा कार्यक्रम मार्फत उपलब्ध हुने सेवाहरुमा सहभुक्तानी गर्नुपर्ने भएको छ ।
डा.गोविन्द केसी रुकुममा

डा.गोविन्द केसी रुकुममा

चर्चित अर्थोपेडीक डा. गोविन्द के.सी.रुकुम पश्चिमको चौरजहारी आईपुग्नु भएको छ । 
कर्णालीका ७ क्षेत्रमा नेकपाले टुंग्यायो उम्मेदवार, रुकुम पश्चिममा गोपाल शर्मा

कर्णालीका ७ क्षेत्रमा नेकपाले टुंग्यायो उम्मेदवार, रुकुम पश्चिममा गोपाल शर्मा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेशका ७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।
गणेशले श्रीमतीको टाउकोमा सनासो बजारेपछि ...

गणेशले श्रीमतीको टाउकोमा सनासो बजारेपछि ...

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ मा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
भातको गास सर्किएर बेहोस भएका बटालाको मृत्यु

भातको गास सर्किएर बेहोस भएका बटालाको मृत्यु

आफ्नै श्रीमतीको साथमा खाना खान बसेका यहाँका एक पुरुषको खानाको गास सर्किएपछि मृत्यु भएको छ ।
स्मृति दिवसको अवसरमा धारा, चौतारी र अक्षयकोष निर्माण

स्मृति दिवसको अवसरमा धारा, चौतारी र अक्षयकोष निर्माण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ निवासी स्वर्गीय डन्नवीर बांठा मगर र स्वर्गीय मैमी बांठा मगरको स्मृति दिवसको अवसरमा धारा, चौतारी र अक्षयकोष निर्माण गरिएको छ ।