जाजरकोटबाट देखिएको चौरजहारी उपत्यका
रुकुम पश्चिमको सुन्दर नगरी चौरजहारी बजार र आसपाको क्षेत्र । शुक्रबार, असोज १०, २०८२
खलङगा जान्छु भनेर हिँडेका त्रिवेणीका घर्ती मृत अवस्थामा फेला
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७ स्थित मुरु झुल्नेटा सडकखण्डको शान्तीपाखामा एक पुरुषको शव फेला परेको छ । शुक्रबार, असोज १०, २०८२
चौरजहारी नगरपालिका ८ को सेवा प्रवाह आफ्नै भवनबाट
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ८ को कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । बिहीबार, असोज ९, २०८२
चौरजहारी घटना : सिडियोको संयोजकत्वमा छानबिन समिति गठन, क्षतिपूर्ति र रोजगारको सहमति
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३ निवासी ५० वर्षीय गंगाधर शर्माको उपचारको क्रममा मृत्यु भएको घटनाको बिषयमा सहमति भएको छ । बिहीबार, असोज ९, २०८२
रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु
रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार, असोज ९, २०८२
टाउको दुखेर नगर अस्पताल गएका बिरामीको उपचार नपाएर मृत्यु !
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३ निवासी ४६ वर्षीय गंगाधर जैसीको मंगलबार मृत्यु भएको छ । बुधबार, असोज ८, २०८२
सानीभेरीमा दोस्रो फुक्रु टी २० क्रिकेट कप हुँदै
रुकुम पश्चिमको सानीभेरीमा पालिका भित्रको वडास्तरिय दोस्रो फुक्रु टी २० क्रिकेट कपको तयारी तिब्र पारिएको छ । मंगलबार, असोज ७, २०८२
नवनियुक्त ४ जना मन्त्रीले शपथ लिए
चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार, असोज ६, २०८२
प्रकाशकीय : मूलपाटी डटकम पाँचौं वर्षको यात्रामा
सत्यको विजय भएको घटस्थापनाको पावन दिन, नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिनसँगै मूलबाटो मिडिया प्रा.लि. ले सञ्चालन गरेको मूलपाटी डटकम आफ्नो पाँचौं वर्षमा प्रवेश गरेको छ। सोमबार, असोज ६, २०८२
मग्मा स्वास्थ्य चौकीका सिनियर अनमी अधिकारीको असमायिक निधन, शोकमा गाउँपालिका
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अन्तर्गत मग्मा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी हिमाली अधिकारीको निधन भएको छ । आइतबार, असोज ५, २०८२
रुकुम पश्चिमका दश स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना
रुकुम पश्चिमका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । आइतबार, असोज ५, २०८२
