लोकप्रीय
थप समाज
कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ
शुक्रबार, असोज २, २०८३
संविधान दिवस : रुकुममा सरसफाई, फलफूल वितरण, शैक्षिक सहयोग र वृक्षारोपण सम्पन्न
शुक्रबार, असोज २, २०८३
आन्दोलन फिर्ता भएसँगै त्रिवेणी गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन नियमित
शुक्रबार, असोज २, २०८३
अत्याधिक रक्तश्राव भएकी महिलालाई हेलिकोप्टरमार्फत उद्धार
बिहीबार, असोज १, २०८३
रुकुमको जेठो विद्यालय ७५औ वर्षमा प्रवेश
बिहीबार, असोज १, २०८३
त्रिवेणीमा सामुदायिक विद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द
बिहीबार, असोज १, २०८३
तीन वर्षसम्म चर्किएकै घरमा बास
बिहीबार, असोज १, २०८३
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३

-1777019204.jpeg)
जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार विगत देखि नै अफिम नष्ट गर्ने गरिएको छ । कार्यालयले सञ्चालन गरेको अफिम, गाँजा फडानी अभियान अन्तर्गत सुरक्षाकर्मी र सरोकारवाला निकायको सक्रियतामा आर्थिक वर्ष ०७६/०७७ मा १० बिगाहा जमिनमा लगाएको अफिम नष्ट गरिएको थियो । त्यसैगरी आ.व.०७७/०७८ मा १८ बिगाहा सात रोपनी, ०७८/०७९ मा सात बिगाहा, ०७९/०८० मा १५० रोपनी, ०८०/०८१ मा २४० र ०८१/०८२ मा २६० रोपनी क्षेत्रफलमा लगाईएको गाँजा तथा अफिम नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले पनि लागुऔषध नियन्त्रणका लागि तीन महिने कार्ययोजना निर्माण गरेर कार्यान्वयन गरिरहेको छ । सोहि कार्य योजना कार्यान्वयनको क्रममा खेती नै नष्ट गरिएको हो । 





