प्रभु बैंक आठविसकोटबाट एक करोड ३५ लाख 'हिनामिना' भएको प्रारम्भिक निष्कर्ष
प्रभु बैंकका आठविसकोट शाखाका एक कर्मचारीले ग्राहकको एक करोड ३५ लाख रुपियाँ हिनामिना प्रारम्भिक छानबिनको क्रममा भेटिएको छ । शनिबार, माघ २७, २०८०
रुकुम पश्चिम : २९ हजार लाभग्राहीलाई पहिलो किस्ता, २४ हजार टहरा निर्माण
गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित रुकुम पश्चिमका २९ हजार बढी लाभग्राहीको खातामा अस्थायी आवास निर्माणको लागि रकम जम्मा गरिएको छ । शनिबार, माघ २७, २०८०
भूकम्पको असर : आठविसकोट र सानीभेरीका बालबालिकामा कुषोषणको समस्या
जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा गरिएको पोषण अवस्थाको लेखाजोखाको क्रममा बालबालिकाहरुमा कुपोषण देखिएको हो । शनिबार, माघ २७, २०८०
किसानको हकहित र कृषि पेशा प्रवर्द्धनका लागि स्थानीय कृषि तथा पशुपन्छी ऐन पारित
शिवालय गाउँपालिका जाजरकोटले कृषि पेशाको संरक्षण तथा कृषिसंग सम्बन्धित सेवाको प्रवद्र्धनका लागि स्थानीय कृषि तथा पशुपन्छी ऐन, २०८० पारित गरेको छ । शनिबार, माघ २७, २०८०
बचतकर्ताको ‘करोडौ रकम कुम्ल्याएर’ प्रभु बैंक आठविसकोटका कर्मचारी गायब !
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले दर्जनौ ग्राहकको करोडौ रकम निकालेर गायब भएको बताईएको छ । शुक्रबार, माघ २६, २०८०
प्रेमको ‘तिमी त दुश्मन’ बजारमा (भिडियाेसहित)
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर घर्ती (प्रेम संगम) को शब्द सिर्जना रहेको गित बजारमा आएको छ । शुक्रबार, माघ २६, २०८०
रुकुम पश्चिममा ६ सदस्यीय समाजवादी मोर्चा गठन
रुकुम पश्चिममा समाजवादी नेपाल जिल्ला संयोजन समिती गठन भएको छ । शुक्रबार, माघ २६, २०८०
पहिचान नखुलेको शवको मुग्लुखोलामा अन्त्येष्टि
रुकुम पश्चिममा पहिचान नखुलेको एक शवको अन्तेष्टि गरिएको छ । बिहीबार, माघ २५, २०८०
अन्तिम बेन्चको अहंकार (कविता)
तिमी अन्तिममा बस्यौ त्यहि भएर कम सुन्ने बढि बोल्ने भयौ न जनताका आवाज सुन्यौ न हाम्रा गुनासा केवल एकोहोरो पस्किरह्यौ बेथितिका तमासा । बिहीबार, माघ २५, २०८०
रुकुमको रेडियो मौराखारा पाँचौ वर्ष प्रवेश
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा रहेको रेडियो मौराखारा एफ.एम. आज देखि पाँचौ वर्ष प्रवेश गरेको छ । बिहीबार, माघ २५, २०८०
मुसिकोटमा फागुन १८ गतेदेखि महोत्सव सञ्चालन हुने
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ बराहटाकुरामा आगामी फागुन १८ गतेदेखि २८ गतेसम्म महोत्सव हुने भएको छ । बुधबार, माघ २४, २०८०
मुसिकोटमा फागुन १८ गतेदेखि महोत्सव सञ्चालन हुने
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ बराहटाकुरामा आगामी फागुन १८ गतेदेखि २८ गतेसम्म महोत्सव हुने भएको छ । बुधबार, माघ २४, २०८०