सल्यानको मुलपानीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार, असोज २०, २०८०
रुकुम पश्चिममा ५४ जनालाई 'छोरी बुहारी छात्रवृत्ति’ प्रदान
रुकुम पश्चिममा कर्णाली प्रदेशको 'छोरी बुहारी छात्रबृति कार्यक्रम' अन्तरग ५४ जनाले छात्रवृति पाएका छन् । शनिबार, असोज २०, २०८०
दशैतिहारको अवसरमा 'त्रिवेणी गोल्डकप' हुँदै
रुकुम पश्चिममा ‘प्रथम त्रिवेणी गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । शनिबार, असोज २०, २०८०
रुकुममा दुई मुखे पाठीको जन्म, हेर्न जानेको भिड
रुकुम पश्चिमको आठविसकोटमा एक बाख्राले दुई मुख भएको पाठी जन्माएको छ । शुक्रबार, असोज १९, २०८०
जाजरकोटमा नमूना बाल विकास केन्द्रको भवन उद्घाटन
जाजरकोटको भेरी नगरपालिका -१० भुरचौरमा निर्माण गरिएको नमूना बाल विकास केन्द्रको भवन उद्घाटन तथा बिद्यालयलाई हस्तान्तरण गरिएको छ । शुक्रबार, असोज १९, २०८०
बिद्यालयबाट फर्कदै गर्दा डोजरको ठक्करले घाईते भएका बालकको मृत्यु
रुकुम पश्चिममा डोजर (एक्स्काभेटर) ले ठक्करबाट घाईते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार, असोज १९, २०८०
सानीभेरीमा डोजरले च्यापेर बालक घाईते, अवस्था गम्भिर
रुकुम पश्चिममा डोजर (स्काभेटर) ले च्यापेर एक जना बालक घाईते भएका छन् । शुक्रबार, असोज १९, २०८०
सेवा अवरुद्ध पारेर आन्दोलनमा उत्रिए स्थानीय तहका कर्मचारीहरु
विभिन्न मागहरु राखेर रुकुम पश्चिमका ६ वटै स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार, असोज १९, २०८०
रिगलको कैद मिनाहा गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार, असोज १८, २०८०
रुपान्तरण अभियान : एक महिनामा नौ हजार घरधुरी र ३२ हजार जनतासँग भेटघाट
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले एक महिनामा जिल्लाका नौ हजार घरधुरीमा पुगेर ३२ हजार जनासँग भेटघाट तथा अन्तरक्रिया गरेको जनाएको छ । बुधबार, असोज १७, २०८०
गृहको मूल्याङ्कनमा रुकुम प्रशासन उत्कृष्ट
गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम उत्कृष्ट भएको छ । बुधबार, असोज १७, २०८०
