चिसोको कारण भूकम्प पीडितको जनजीवन थप प्रभावित
त्रिपालमूनि बस्दै आएका यहाँका पीडितहरुको स्वास्थ्य चिसोको कारण थप जोखिममा परेको छ । मंगलबार, मंसिर १९, २०८०
रुकुम प्रशासनमा डिजिटल नागरिक वडापत्र सञ्चालनमा
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले डिजिटल नागरिक वडापत्र तथा डिजिटल सूचना पाटि सञ्चालनमा ल्याएको छ । मंगलबार, मंसिर १९, २०८०
रुकुम पश्चिमबाट पहिलो पटक दुई जना गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पहिलो पटक गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गरेको छ । मंगलबार, मंसिर १९, २०८०
त्रिपालमूनि बस्दै आएका सुत्केरीलाई सहयोग
भूकम्पको कारण सन्तान गुमाएका रुकुम पश्चिमका दुई जना सुत्केरीहरुलाई आर्थिक सहयोग गरिएको छ । सोमबार, मंसिर १८, २०८०
नगर बस र जिप सेरिगाउँमा ठोक्किदा एक जना घाइते
चौरजहारीबाट आउँदै गरेको नगर बस र खलंगाबाट जाँदै गरेको बोलेरो जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। सोमबार, मंसिर १८, २०८०
खाबाङमा दोस्रो साहित्य महफिल भव्यताका साथ सम्पन्न
भूमे गाउँपालिकाको कार्यालय खाबाङमा दोस्रो साहित्य महफिल, २०८० भव्यताका साथ सम्पन्न भएको छ । आइतबार, मंसिर १७, २०८०
सोति घटना : पेशी सुनुवाई बहस सुरु, आज हेर्दाहेर्दैमा राखियो
चौरजहारी नगरपालिका ८ सोती गाउँमा २०७७ साल जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा आज आईतबारबाट रुकुम जिल्ला अदालतमा पेशी सुनुवाई बहस सुरु भएको छ । आइतबार, मंसिर १७, २०८०
पहिचान नखुलेको शवको सात दिनपछि मुग्लुखोलामा दाहसंस्कार
रुकुम पश्चिममा पहिचान नखुलेको एक पुरुषको शवको दाहसंस्कार गरिएको छ । आइतबार, मंसिर १७, २०८०
विपद्को बेलामा पत्रकारहरुको साथमा महासंघ छ : अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले विपदको समयमा पत्रकारहरुका साथमा नेपाल पत्रकार महासंघ रहेको बताउनुभएको छ । आइतबार, मंसिर १७, २०८०
सञ्चारमन्त्री शर्माद्वारा सहिद पार्कमा पुष्पगुच्छा अर्पण, प्रभावितको लागि न्यानो कपडा हस्तान्तरण
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम आईपुग्नुभएको छ । आइतबार, मंसिर १७, २०८०
भूकम्प पीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराईने
प्रेस सेन्टर ललितपुरले भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराउने भएको छ । शनिबार, मंसिर १६, २०८०
