नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सरकारी सेवामा प्रतिबद्ध परिवारको सुन्दर कथा : एउटै कार्यालयमा बाबु-छोराको प्रेरणादायी सहकार्य

सरकारी सेवामा प्रतिबद्ध परिवारको सुन्दर कथा : एउटै कार्यालयमा बाबु-छोराको प्रेरणादायी सहकार्य

लेखापाल सहायक स्तर पाँचौं तहमा कार्यरत शर्मासँगै सोहि कार्यालयमा हुनुहुन्छ, उहाँका छोरा झलक शर्मा । बुवाको जस्तै आनिबानी र सेवा प्रवाह शैली अहिले सबैको लागि प्रेणाको बिषय बनेको छ । 
अमेरिकामा पनि रुकुमेलीको जनसम्पर्क समिति, सभापतिमा मनमोहन

अमेरिकामा पनि रुकुमेलीको जनसम्पर्क समिति, सभापतिमा मनमोहन

स्थायी ठेगाना साबिक रुकुम भई हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका रुकुमेलीहरुले रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति गठन गरेकाछन् । 
कालिकोटमा चार जनाको उम्मेदवारी फिर्ता

कालिकोटमा चार जनाको उम्मेदवारी फिर्ता

कालिकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउनुभएका चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । 
एक तोला सुनको मूल्य तीन लाख एक हजारभन्दा माथि

एक तोला सुनको मूल्य तीन लाख एक हजारभन्दा माथि

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा आज प्रतितोला सुन रु. नौ हजार २०० र चाँदी रु. ३२० ले बढेको छ ।
रुकुम पश्चिममा कसैलेपनि फिर्ता लिएनन् उम्मेदवारी

रुकुम पश्चिममा कसैलेपनि फिर्ता लिएनन् उम्मेदवारी

रुकुम पश्चिमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । 
रुकुममा पहिलो पटक अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता 

रुकुममा पहिलो पटक अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता 

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पहिलो पटक अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
उम्मेदवारी दर्तापछि नेकपाले मुसिकोटबाट सुरु गर्यो जनभेटघाट  

उम्मेदवारी दर्तापछि नेकपाले मुसिकोटबाट सुरु गर्यो जनभेटघाट  

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले मुसिकोटबाट जनभेटघाट कार्यक्रमको सुरुवात गरेको छ । 
वाणिज्य बैंकद्वारा मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता

वाणिज्य बैंकद्वारा मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता

रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 
सडक र संसदमा परिवर्तनका लागि संघर्ष गर्नेछौ : चन्द्र सी

सडक र संसदमा परिवर्तनका लागि संघर्ष गर्नेछौ : चन्द्र सी

फाुगन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएपछि नेकपा (माओवादी) का नेता चन्द्र बुढा (सी) ले मुलुकको आमुल परिवर्तनका लागि सडक र संसदमा एकसाथ आवाज उठाउन संसदीय यात्रामा लागेको बताउनुभएको छ । 
सुशासन र समृद्धिका लागि मेरो उम्मेदवारी : नरेन्द्र केसी

सुशासन र समृद्धिका लागि मेरो उम्मेदवारी : नरेन्द्र केसी

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्तापछि प्रतिक्रिया दिनुहुँदै केसीले जिल्लाको सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गर्न आफूले उम्मेदवारी दिएको जनाउनुभयो । 
चुहावट र भ्रष्टाचारलाई रोक्ने मेरो पहिलो मुद्धा हो : नन्दराम देवकोटा

चुहावट र भ्रष्टाचारलाई रोक्ने मेरो पहिलो मुद्धा हो : नन्दराम देवकोटा

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्तापछि देवकोटाले भ्रष्टाचारका बिरुद्ध, सुशासनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेको जनाउनुभयो ।