‘जुनियर’सँग जुध्दै जनार्दन
माओवादी युद्धकालदेखि नै प्रचण्डको सहयात्री रहनुभएका जनार्दनले प्रचण्डको साथ छाडेर प्रलोपाबाट चुनावी मैदानमा हुनुहुन्छ । बुधबार, माघ २१, २०८२
त्रिवेणीमा घर फर्कदा लडेका पुरुषको मृत्यु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० मा लडेर घाईते भएका एक पुरुषको मृत्यु भएको छ । मंगलबार, माघ २०, २०८२
मोटरसाईकलको ठक्करबाट विजयश्वरी बोर्डिङ स्कुलका सञ्चालक भण्डारी घाईते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ साधनचौरमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते हुनुभएको छ । मंगलबार, माघ २०, २०८२
पार्टी संगठनबिनै 'बिजुलीको चिम' लिएर चुनावी प्रतिस्पर्धामा होमिएका नरेन्द्र
नरेन्द्र के.सी. लामो समयदेखि विकास क्षेत्र, नागरिक समाज, पत्रकारिता र सुशासनको क्षेत्रमा क्रियाशील व्यक्ति भएकाले उनको उम्मेदवारीलाई केवल पार्टीको प्रतिनिधित्वभन्दा पनि व्यक्तिगत विश्वसनीयता र राजनीतिक असन्तुष्टिको अभिव्यक्ति का रूपमा लिने प्रवृत्ति देखिन्छ । शुक्रबार, माघ १६, २०८२
महिला, बालबालिका तथा शिक्षा शाखाका कर्मचारीलाई दुई दिने तालिम
सामाजिक विकास कार्यालय रुकुम पश्चिमले स्थानीय तह अन्तर्गत महिला, बालबालिका र शिक्षा शाखामा कार्यरत कर्मचारीहरुलाई लक्षित गरेर दुई दिने क्षमता विकास तालिम सुरुवात गरेको छ । बिहीबार, माघ १५, २०८२
विजयश्वरीमा सफल अभिभावकका लागि प्रेरणादायी तालिम
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित विजयश्वरी सेकेन्डरी इङ्लिस मिडियम बोर्डिङमा सफल अभिभावक बन्ने सीप सम्बन्धि एकदिने प्रेरणादायी तालिम सम्पन्न भएको छ। बिहीबार, माघ १५, २०८२
प्रेम सम्बन्धमा खटपट भएपछि प्रेमिकाको हत्या, आरोपी पक्राउ
बाँके प्रहरीले आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । बुधबार, माघ १४, २०८२
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ। बुधबार, माघ १४, २०८२
बिजयश्वरीका शिक्षकलाई प्रेरणादायी प्रशिक्षण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेको बिजयश्वरी सेकेन्डरी इङ्लिस मिडियम बोर्डिङ स्कुलमा एक दिने प्रेरणादायी प्रशिक्षण सम्पन्न भएको छ । बुधबार, माघ १४, २०८२
एमालेका नन्दराम प्रलोपाका 'कमाण्डर'
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले) रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) रुकुम पश्चिमको चुनावी 'कमाण्डर' बन्नुभएको छ । बुधबार, माघ १४, २०८२

