लोकप्रीय
थप राष्ट्रिय
भोटेकोशी बाढी प्रभावितका लागि मुसिकोटले तीन लाख सहयोग गर्ने
बुधबार, भदौ ३१, २०८३
प्याब्सन रुकुम पश्चिमद्वारा बाढीपीडितको लागि करिब नौ लाख रुपियाँ सहयोग
शुक्रबार, भदौ २६, २०८३
भोटेकोसी बाढी : रुकुम पश्चिमका १० जनाको उद्धार, ९ अझै सम्पर्कविहिन
शुक्रबार, भदौ १२, २०८३
आठबिसकोट नगरपालिका ५ ले भोटेकोसी बाढीपीडितलाई ५० हजार सहयोग गर्ने
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीकाे कारण विद्युतका दुई सयभन्दा बढी कर्मचारी बेपत्ता
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा परेका ४८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन
शुक्रबार, भदौ १२, २०८३
भदौ १३ पछिका सबै परीक्षा स्थगित
शुक्रबार, भदौ १२, २०८३
रसुवाका सीडीओ भन्छन् : "चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस्"
शुक्रबार, भदौ १२, २०८३

उहाँहरुलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरिएको हो । निर्वाचनमा रुकुम पश्चिमपनि संवेदनशिल जिल्लाको रुपमा रहेको थियो । सुरक्षा समितिका सदस्यहरुको निरन्तर क्रियाशिलता, उत्कृष्ट जिम्मेवारीवहनका कारण निर्वाचन पूर्ण रुपमा सफलतापूर्वक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी थानीले जनाउनुभयो ।
कार्यक्रममा सम्मानित सुरक्षा निकायका सबै सदस्यहरुले आफ्नो भनाइ राख्नुभएको थियो । उहाँहरुले प्रमुख जिल्ला अधिकारीको कुशल नेतृत्वदायी भूमिका, अभिभावकिय मार्गनिर्देशनको कारण निर्वाचन सुरक्षामा पूर्ण सफलता प्राप्त गर्न सकेको बताउनुभयो ।
आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीको अध्यक्षतामा भएको प्रशंसा पत्र वितरण कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यसअघि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पनि विभिन्न दर्जाका २४ जना प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरेको थियो । निर्वाचनमा उत्कृष्ट भूमिका निर्वाह गर्ने कर्मचारीहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । 





