नेभिगेशन
राजनीति

जाजरकोटमा कांग्रेसका बुढा विजयी

जाजरकोटमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बुढा विजयी हुनुभएाके छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुढाले २० हजार १४२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिश्पर्धी नेपाली कम्युनिष्ट पार्टीका शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत ल्याउनु भएको छ । 

त्यसैगरी नेकपाका एमालेका उम्मेदवार डम्बर बहादुर सिंहले १६ हजार ८८३   र रास्वपाका राघब कार्कीले दुई ४७१ मत ल्याउनु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति