लोकप्रीय
थप कला/संस्कृती/धर्म
आफैले पढेको विद्यालयमा 'सरस्वती मन्दिर' निर्माण
बुधबार, असोज ७, २०८३
आमाको स्मृतिमा चौरजहारीमा लक्ष्मी–नारायण मन्दिर निर्माण
आइतबार, असार १४, २०८३
लोक भजन चुड्का प्रतिष्ठान रुकुम पूर्वको अध्यक्षमा बिमला
बुधबार, फागुन ६, २०८२
हेर्नुहोस् पुस महिनाकाे राशिफल
मंगलबार, पुस १, २०८२
रुकुम निवासी ईन्जिनियर राजेश र गायिका सुनिता दुलालले कसे लगनगाँठो (तस्बिरहरु)
शनिबार, मंसिर १३, २०८२
मंसिर १ गतेदेखी बेल्टापु मेला लाग्ने, पुरुष र महिला भलिबल प्रतियोगिता हुने
शनिबार, कात्तिक २२, २०८२
चित्रिपाटन चिनाउन साहसिक ट्रेल म्याराथन प्रतियोगिता, ओली उत्पत्तिस्थलमा प्रवेशद्वार
बुधबार, कात्तिक १९, २०८२

-1762356506.jpg)
यो मेला मेला सुरु भएको आधिकारिक जानकारी कतै रहेको पाइन्न । मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा वि.सं. १६४१ सालको घन्ट भेटिएको थियो । १६४१ सालको घन्टा भेटिएपनि मन्दिरमा पूजाअर्चना, दर्शन तथा मेला भर्ने काम भने त्यसअघिदेखि नै भएको मानिन्छ ।
द्धापर युगको अन्त्य तिर उक्त ठाउँमा शाइकुमारी भगवती प्रकट भएर यस ठाउँलाई धार्मिक तथा शक्ति पिँठका रुपमा स्थापित गर्न लगाएपछि त्यस ठाउँका ब्राहमणहरुले शाइकुमारी भगवतीको मन्दिर स्थापना गरी पुजापाठ र मेलाको सुरुवात गरेको इतिहास रहेको मन्दिरका पुजारी रामप्रसाद शर्माले बताउनुभयो ।-1762356498.jpg)
-1762356495.jpg)
-1762356491.jpg)






