लोकप्रीय
थप समसामयीक
बाबा, जहाँ भए पनि सुखी–खुसी हुनुहोला
शुक्रबार, असोज २, २०८३
निजामती सेवा दिवस : उत्सवभन्दा आत्ममूल्याङ्कनको समय
सोमबार, भदौ २२, २०८३
स्वर्गको द्वारदेखि प्रतिध्वनि पर्खालसम्म
शनिबार, भदौ ६, २०८३
जाँऊ कि नजाँऊ भन्दै तय भएको ढोरपाटन यात्राको अनुभव
आइतबार, साउन २४, २०८३
सम्झनामा तिलक दाई !
सोमबार, साउन १८, २०८३
आमा हुँदाको पीडा, सुन्दरता र जिम्मेवारी
बिहीबार, जेठ २१, २०८३
डिग्रे शाइकुमारी मन्दिरमा भएको आगजनी र यसको संकेत
आइतबार, जेठ ३, २०८३
बालबालिकालाई विद्यालय भर्ना किन गर्ने ?
आइतबार, वैशाख २०, २०८३

त्यसपछि चिसो वातावरणमा रमाउँदै हामी ढोरपाटन उपत्यकातर्फ अघि बढ्यौं। उपत्यकाबिचको हरियाली चैौरमा घोडा सयरमा मस्त पर्यटकहरू, सलल बग्ने खोला, र पहाडमाथि चढ्दै गरेको घामको दृश्यले सारा थकान भुलायो। हामी पनि त्यसै घामलाई पच्छ्याउँदै उपत्यका छिचोल्यौं।






