लोकप्रीय
थप समाज
रुकुम निवासी नेपाली कांग्रेसका महासमिति सदस्य भण्डारीको निधन
शनिबार, साउन १६, २०८३
रुकुममा प्रहरी माथि खुकुरी हान्न खोज्ने दुई लागु औषध कारोबारी पक्राउ
शुक्रबार, साउन १५, २०८३
गोतामकोटमा घाँसको भारीसंगै भीरबाट लडेर महिलाको मृत्यु
बिहीबार, साउन १४, २०८३
त्रिवेणीको बाँठाकोटका चार घर पहिरोको उच्च जोखिममा
बिहीबार, साउन १४, २०८३
सानीभेरीमा भेटियो बम, सेनाद्वारा डिस्फोज
बुधबार, साउन १३, २०८३
रुकुममा हतियार प्रहार गरी छोराले गरे ७४ वर्षीय बुवाको हत्या
बुधबार, साउन १३, २०८३
कर्णालीको शिक्षा योजना समावेशी र गुणस्तरिय बनाउन जोड
बुधबार, साउन १३, २०८३
नाफाले दियो सानीभेरीका किसानलाई लिची र आँपका बिरुवा
आइतबार, साउन १०, २०८३

बिष्टले घटनाबारे मूलपाटीसँग भन्नुभयो, “करिब नौ बजे खाना खाएपछि उहाँको परिवारमा बान्ता गर्ने, रिंगाटा लाग्ने समस्या देखिएछ । घरका एक जनाले च्याउ नखाएको हुनाले उहाँले नै हामीलाई खबर गर्नुभएको हो । हामी त्यहाँ पुग्दा ११ बजेको हुँदो हो । ६० वर्षीया सुनमाया नेपाली, ३३ वर्षीया भारती बिक, २८ वर्षीया लहरपुरी बिक, २३ वर्षीय मिलन सेर्पाली, ७ वर्षीय आकार सेर्पाली र ५ वर्षीय प्रशंसा बिक बिरामी हुनुहुन्थ्यो । उहाँहरुको मुखबाट फिँज निकाल्नुका साथै बेहोस अवस्थामा हुनुहुन्थ्यो । ”
बिष्ट दम्पतीको यो कर्मको अहिले उच्च प्रशंसा भईरहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकले जिल्ला सदरमुकाम पठाउन एम्बुलेन्स तयारी गरेर बसेको तर उहाँहरु घरमै गएर बिरामीको सफल उपचार गरेको बताउनुभयो ।





-(2)-1723522278.jpg)