लोकप्रीय
थप अर्थ/वाणिज्य
कर्णालीमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको खर्च सबैभन्दा बढी
सोमबार, असार २९, २०८३
रुकुम पश्चिमका ६ पालिकाले ल्याए तीन अर्ब ६२ करोडको बजेट
बिहीबार, असार ११, २०८३
लुम्बिनी प्रदेशकाे बजेट ३७ अर्ब ३८ करोड
मंगलबार, असार २, २०८३
कर्णालीमा आयो ३५ अर्ब ३९ करोडको बजेट
मंगलबार, असार २, २०८३
रुकुम पश्चिमका ६ स्थानीय तहको बेरुजु १८ करोड बढी
बुधबार, जेठ ६, २०८३
कालिका लघुवित्तको केन्द्र प्रमुख गोष्ठि र वित्तीय साक्षरता सम्पन्न
शुक्रबार, वैशाख २५, २०८३
महिलाहरुलाई आत्मनिर्भर बनाउन सीप विकास तालिम
मंगलबार, वैशाख २२, २०८३

दश वटा पसल अनुगमन दर्ता अधिकांसमा मूल्य सूचि नरहेको, मापदण्ड अनुसारका कागजात नरहेको, केहि पसलमा म्याद गुज्रेका सामान भेटिएको, सरसफाईको अभाव रहेको, मुल्य अभिबृद्धि कर नम्वर तथा होडिङग बोर्ड नराखिएको पाईएको सहायक प्रजिअ रेग्मीले जनाउनुभयो ।
अनुगमन टोलीले सिम्रुतुमा रहेका ओली एग्रोभेट एण्ड पोल्ट्री फिट तथा खुद्रा पसल, हरि बिक्रम ईन्टरप्राइजेज, माया होटेल, त्रिवेणी मदिरा स्टोर, बर्षा स्टोर, न्यू तारा एग्रोभेट सेन्टर, रोशनी ईन्टरप्राईजेज, ओली मेडिकल स्टोर, मंगल हेल्थ केयर र त्रिवेणी चाउमिन उद्योगको अनुगमन गरेको हो । 






