लोकप्रीय
थप राजनीति
सुशासन कायम गरेर समयमै योजना कार्यान्वयन गर्न दुई मन्त्रीको जोड
बिहीबार, असोज १५, २०८३
काम नगर्ने ठेकेदारलाई छुट दिईन्न : मन्त्री रोका
बुधबार, असोज १४, २०८३
नेपाली कांग्रेस देउवा समुहको रुकुम पश्चिम केन्द्रिय प्रतिनिधिमा केसी मनोनित
बुधबार, असोज १४, २०८३
रुकुममा नेकपा र प्रलोपाका वडा अध्यक्षसहित १० जना रास्वपा प्रवेश
मंगलबार, असोज १३, २०८३
कांग्रेस रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि र दुई क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित
मंगलबार, असोज १३, २०८३
रुकुम पश्चिममा कांग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको निर्वाचन तालिका सार्वजनिक
शनिबार, असोज १०, २०८३
रुकुमका छ वटै पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन
शनिबार, असोज १०, २०८३
रुकुममा प्रलोपाको बिस्तारित बैठक तथा प्रशिक्षण, जनार्दन र सन्तोषले सम्बोधन गर्नुहुने
बिहीबार, असोज ८, २०८३

नेपाल दलित संघ चौरजहारीको अध्यक्षमा मोहन सुनार चयन हुनुभएको छ । दलित संघको उपाध्यक्षमा हिरालाल सार्की, सचिवमा कमल बिक, सहसचिवमा कौशिला बिक र कोषाध्यक्षमा सीता बिक चयन हुनुभएको नगर सभापति ओलीले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल किसान महासंघ चौरजहारीको नगर अध्यक्षमा टोप बहादुर खत्री चयन हुनुभएको छ भने उपाध्यक्षमा नर बहादुर कँवार, सचिवमा गोरख चन्द, सह सचिवमा चन्द बहादुर पुन र कोषाध्यक्षमा मनकला खत्री चयन हुनुभएको छ ।
तरुण दलमा मोहन
अधिवेशनले मोहन भण्डारीको अध्यक्षतामा नेपाल तरुण दल चौरजहारी नगर कार्यसमिति चयन गरेको छ । तरुण दलको उपाध्यक्षमा तिलक ओली, सचिवमा सुमन केसी, सह सचिवमा नविन थापा चयन हुनुभएको छ । 





