लोकप्रीय
थप राजनीति
सुशासन कायम गरेर समयमै योजना कार्यान्वयन गर्न दुई मन्त्रीको जोड
बिहीबार, असोज १५, २०८३
काम नगर्ने ठेकेदारलाई छुट दिईन्न : मन्त्री रोका
बुधबार, असोज १४, २०८३
नेपाली कांग्रेस देउवा समुहको रुकुम पश्चिम केन्द्रिय प्रतिनिधिमा केसी मनोनित
बुधबार, असोज १४, २०८३
रुकुममा नेकपा र प्रलोपाका वडा अध्यक्षसहित १० जना रास्वपा प्रवेश
मंगलबार, असोज १३, २०८३
कांग्रेस रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि र दुई क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित
मंगलबार, असोज १३, २०८३
रुकुम पश्चिममा कांग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको निर्वाचन तालिका सार्वजनिक
शनिबार, असोज १०, २०८३
रुकुमका छ वटै पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन
शनिबार, असोज १०, २०८३
रुकुममा प्रलोपाको बिस्तारित बैठक तथा प्रशिक्षण, जनार्दन र सन्तोषले सम्बोधन गर्नुहुने
बिहीबार, असोज ८, २०८३

कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति सुरतजंग मल्लले हरिभक्त सबैको प्यारो नेता भएको र उहाँको सामाजिक र राजनैतिक योगदान अमूल्य रहेको बताउनुभयो । यसैगरी जिल्ला सचिव परमेश्वर भण्डारीले हरिभक्तले सिकाएको बाटोमा हिड्न आम कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले हत्या, हिंसाको राजनीतिले मुलुकको हित नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खड्क बहादुर डाँगीले फरक आस्थाको लोकप्रियता देखेर मानव हत्या गरेको माओवादीको ओरालो यात्रा सुरु भएको जनाउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस चौरजहारीका नगर सभापति प्रेमबहादुर ओलीले हरिभक्त लगायतका विर सहिदको सपना साकार पार्न कांग्रेस एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सदिह हरिभक्तको स्मृति गेट निर्माण, भवन निर्माण गरेर त्यहि छहारीमा कांग्रेसको विचार विमर्श गर्न अत्यावश्यक रहेको उहाँले बताउनुभयो । हरिभक्तको योगदान र लोकप्रियताबाट अत्तालिएकाहरुले उहाँको हत्या गरेतापनि उहाँको विचारको हत्या नहुने उहाँले उल्लेख गर्नुभयो । 






