लोकप्रीय
थप अर्थ/वाणिज्य
त्रिवेणीको झुल्नेटा बजारका ८२ पसल अनुगमन, ४७ हजार भन्दा बढीको म्याद गुज्रेका सामान नष्ट
बुधबार, असोज ७, २०८३
जिल्ला सदरमुकाममै म्याद गुज्रेका दैनिक उपभोग्य सामाग्री बिक्रि, ३२ हजारका सामाग्री नष्ट
मंगलबार, भदौ ३०, २०८३
कर्णालीमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको खर्च सबैभन्दा बढी
सोमबार, असार २९, २०८३
रुकुम पश्चिमका ६ पालिकाले ल्याए तीन अर्ब ६२ करोडको बजेट
बिहीबार, असार ११, २०८३
लुम्बिनी प्रदेशकाे बजेट ३७ अर्ब ३८ करोड
मंगलबार, असार २, २०८३
कर्णालीमा आयो ३५ अर्ब ३९ करोडको बजेट
मंगलबार, असार २, २०८३
रुकुम पश्चिमका ६ स्थानीय तहको बेरुजु १८ करोड बढी
बुधबार, जेठ ६, २०८३
कालिका लघुवित्तको केन्द्र प्रमुख गोष्ठि र वित्तीय साक्षरता सम्पन्न
शुक्रबार, वैशाख २५, २०८३

साधारण तथा अधिवेशनको अवसरमा आयोजित औपचारिक कार्यक्रममा सहकारीको बार्षिक आर्थिक तथाा प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
कोषाध्यक्ष मोहबिर खड्काका अनुसार संस्थाले आर्थिक वर्ष ०८०/०८१ मा एक करोड २० लाख रुपियाँ मुनाफा गरेको छ । कुल तीन करोड सात लाख ५५ हजार २०३ रुपियाँ आर्थिक कारोवार भएकोमा एक करोड ८७ लाख ५५ हजार २०३ रुपियाँ खर्च भएको खड्काले जनाउनुभयो । 






