नेभिगेशन
समाज
कपिलवस्तु

कपिलवस्तुमा पुरुष पदयात्रा

कपिलवस्तु ।

१ सय नवौँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कपिलबस्तुमा “पुरुष पदयात्रा” निकालिएको छ ।

शिवराज नगरपालिका स्थित महिला तथा बालबालिका शाखाको अगुवाइ र विभिन्न संघ संस्थाले दिवसको अवसरमा व्यानर सहित पदयात्रा गरेका हुन् ।

पुरुषको दाँजोमा महिला बढि हिंसामा पर्ने र पुरुषले नै महिला हिंसा बढि गर्ने भएकोले सचेत पुरुष महिला हक अधिकारका लागि सहभागि हुनुपर्ने पदयात्रामा सहभागीहरुको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज