लोकप्रीय
थप अर्थ/वाणिज्य
कर्णालीमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको खर्च सबैभन्दा बढी
सोमबार, असार २९, २०८३
रुकुम पश्चिमका ६ पालिकाले ल्याए तीन अर्ब ६२ करोडको बजेट
बिहीबार, असार ११, २०८३
लुम्बिनी प्रदेशकाे बजेट ३७ अर्ब ३८ करोड
मंगलबार, असार २, २०८३
कर्णालीमा आयो ३५ अर्ब ३९ करोडको बजेट
मंगलबार, असार २, २०८३
रुकुम पश्चिमका ६ स्थानीय तहको बेरुजु १८ करोड बढी
बुधबार, जेठ ६, २०८३
कालिका लघुवित्तको केन्द्र प्रमुख गोष्ठि र वित्तीय साक्षरता सम्पन्न
शुक्रबार, वैशाख २५, २०८३
महिलाहरुलाई आत्मनिर्भर बनाउन सीप विकास तालिम
मंगलबार, वैशाख २२, २०८३

मार्टका सञ्चालक रबिन्द्र कुमार बिष्टले रासायनिक र बिषादीविहिन सबै खालका खाद्य समाग्रीहरु मार्टबाट बिक्रि वितरण हुने जानकारी दिनुभयो । करिब १३ लाखको लगानीमा मार्ट सञ्चालन गरिएको हो । सञ्चालक बिष्टका अनुसार कृषि उपजको बजारीकरणमा समन्वय, महिला र युवा उद्यमीलाई प्रोत्साहन, स्थानीय उत्पादनको खपत र कृषिलाई व्यवसायिकरण गर्ने उद्धेश्यका साथ अर्गानिक कृषि मार्ट सञ्चालन गरिएको हो ।
अर्गानिक मार्ट सञ्चालनका लागि मुसिकोट नगरपालिकाले समेत सहयोग गरेको छ । बिष्टका अनुसार स्थानीय सरकारले मार्ट सञ्चालनको व्यवस्थापनमा अनुदान प्रदान गरेको छ । नगरपालिकाले मार्ट सञ्चालनको लागी करिब दुई वर्षको घरभाडा र तीन लाख रुपियाँ सहयोग गर्ने भएको छ ।







