नेभिगेशन
अर्थ/वाणिज्य
काठमाडौँ

योजना आयोगको लक्ष्यः २०२१ मा प्रतीव्यक्ती आय १२ हजार ५ सय डलर

काठमाडौँ ।

विक्रम संवत २१ हजारसम्ममा प्रतिव्यक्ति आय १२ हजार ५ सय अमेरिकी डलर पुर्याउने दीर्घकालिन सोच सहित राष्ट्रिय योजना आयोगले अवधारणा तय गरेको छ ।

दीर्घकालीन सोचको पृष्ठभूमिमा १५ औँ योजनालाई अघि सारिएको छ । जहाँ दोहोरो अंकको आर्थिक वृद्धिका साथै अधिकतम ९८ खर्ब लगानी गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

सरकारले अघी सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’का सूचकहरू पनि अवधारणामा राखिएको छ । तर सरोकारवालाले भने योजना आयोगले विगतका कामको निरन्तरता भन्दा बाँकी काम गर्न नसकेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीबाट स्वीकृत अवधारणलाई आयोगले प्रदेश र स्थानीय तहमासमेत छलफल गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य