नेभिगेशन
समाज

दुध मासु र तरकारीमा आत्मनिर्भर

काठमाडौँ ।

सरकारले दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा नेपाल आत्मनिर्भर भैसकेको दाबी गरेको छ ।

रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले दुध, अण्डा, मासु र हरियो तरकारीमा नेपाल आत्मनिर्भर भैसकेको दावी गरेका हुन् ।


उनले खसी–बोकामा केही वर्षभित्र र फलफुलमा ५÷६ वर्षभित्र आत्मनिर्भर बनाउने बताए । कृषिमा सरकारले दिँदै आएको अनुदानलाई थप व्यवस्थित गर्न अध्ययन गर्न कार्यदल बनाएर काम भैरहेको पनि मन्त्री खनालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज