थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्ट, बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, चौरजहारी नगरपालिका उपप्रमुख इश्वरीकुमारी शर्मा विएम, सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका, त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी प्रमुख बिष्णुप्रसाद सोती, सशस्त्र प्रहरी प्रमुख प्रेमसिंह धामी, नेपाल पत्रकार महासंघका सस्थापक अध्यक्ष नारायण कुमार शाह, सस्थापक सचिव हरिबिष्णु ओली, मानव विकास तथा सामुदायिक सेवा अन्तरगत मातृ तथा बाल स्वास्थ्य प्रर्वद्धन कार्यक्रमका जनस्वास्थ्य अधिकृत गोपाल तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।





