सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्जतर्फ हिँडेका सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका पाँच र लेकबेँसी नगरपालिका–८ गङ्गटेका एक गरी छ व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएका छन् । सोमबार, चैत २, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको लागि ५७ जनाको नाम सिफारिस (सूचिसहित)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । आइतबार, चैत १, २०८२
हावाहुरी चलेको बेला रुखकाे ओत लाग्न गएका सानीभेरीमा एक पुरुषको रुखले नै च्यापिएर मृत्यु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ हाँसुमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । आइतबार, चैत १, २०८२
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस मन्त्रिपरिषद्को निर्णय
सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यको रिक्त पदमा मनोनयन गर्न सिफारिस गरेको छ । आइतबार, चैत १, २०८२
कांग्रेसले टुंग्यायो २० जनाको समानुपातिक सूची, रुकुम पश्चिमका मानबहादुर नेपाली सांसद बन्ने सूचिमा
टुंगो लगाएर निर्वाचन आयोगमा पठाईएको नाममा रुकुम पश्चिमका कांग्रेसका नेता मानबहादुर नेपालीको नाम पनि समावेश छ । आइतबार, चैत १, २०८२
प्रेममा धोका पाएको भन्दै यस्तो लेखेर पुलबाट हाम्फालेका थिए १७ वर्षीय महेन्द्रले
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगास्थित बहाराटाकुरा र सल्ले जोड्ने झोलुङगे पुलबाट हाम्फालेर ज्यान गुमाएका १७ वर्षीय किशाेरले हाम्फालु अघि सामाजिक सञ्जाल फेसबुकमा मर्दैछु भनेर लेखेको पाईएको छ । आइतबार, चैत १, २०८२
मुसिकोटको 'भाईरल' पुलबाट हाम्फालेर एक किशोरको मृत्यु
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ स्थित झोलुङगे (भाईरल) पुलबाट हाम्फालेर एक किशोरको मृत्यु भएको छ । आइतबार, चैत १, २०८२
रुकुम पूर्वमा एमालेको चुनावी समिक्षा, युवाहरुलाई धन्यवाद पत्र
निर्वाचनको समिक्षा गर्नुका साथै निर्वाचनमा परिचालन भएका युवाहरुलाई धन्यवाद पत्र वितरण गरिएको हो । शनिबार, फागुन ३०, २०८२
यी हुन् एमालेले टुंगो लगाएका समानुपातिकतर्फका १६ सांसद
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार, फागुन ३०, २०८२
खदीमा हिउँ र हिलोसँग लोकतन्त्रको उत्सव
मतदातामा अनुशासन, धैर्य र लोकतन्त्रप्रतिको विश्वास थियो । सुरक्षा निकाय, निर्वाचन कर्मचारी र स्थानीय समुदायबीच उत्कृष्ट समन्वय कायम रह्यो । विशेषगरी स्थानीयवासीहरूको साथ र सहयोग उल्लेखनीय रह्यो । शनिबार, फागुन ३०, २०८२
घरतर्फ लागे रुकुमका ९४९ निर्वाचन प्रहरी
जिल्ला प्रहरी कार्यालय अन्तर्गत भर्ना भएका ८५३ र सशस्त्र प्रहरी बल अन्तर्गत भर्ना भएका ९६ जना गरेर जम्मा ९४९ जना निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । बिहीबार, फागुन २८, २०८२
