शान्ति मिशनबाट फर्केपछि आफैले पढेको विद्यालयलाई सहयोग
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –१ निवासी भक्तबहादुर बुढाले आफैले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नुभएको छ । मंगलबार, माघ २२, २०८१
टेलिकमको बार्षिकोत्सवको अवसरमा रुकुममा निःशुल्क सिम वितरण
नेपाल टेलिकमको रुकुम पश्चिमस्थित कार्यालयले मंगलबार निशुल्क सिम वितरण गरेको छ । मंगलबार, माघ २२, २०८१
सानीभेरी ५ मा प्रथम अलबहादुर खत्री स्मृति कप सुरु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा ‘स्व. अलबहादुर खत्री स्मृति कप, २०८१’ सुरु भएको छ । मंगलबार, माघ २२, २०८१
दैलेखमा ४.४ म्याग्निच्यूडको भूकम्प
दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ। मंगलबार, माघ २२, २०८१
प्रेस काउन्सिलमा एक हजार ६६६ अनलाइन सूचीकृत
पछिल्लो ३ वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत भएका छन् । मंगलबार, माघ २२, २०८१
मुसिकोट २ का एक सय जेष्ठ नागरिकलाई सम्मान
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर २ का जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सोमबार, माघ २१, २०८१
कैलदेऊमा शहरी स्वास्थ्य केन्द्र उद्घाटन
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ कैलदेउमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । सोमबार, माघ २१, २०८१
रुकुमका विभिन्न विद्यालयमा सरस्वती पूजा, बालबालिकालाई अक्षरारम्भ
आज रुकुम पश्चिमका विभिन्न विद्यालयहरुका साथै सरस्वतीको मन्दिरमा सरस्वतीको मन्दिरमा पनि सरस्वतीको पूजा गर्न विभिन्न विद्यालयका विद्यार्थीदेखि साना साना नानीहरु पनि भेला भएका छन् । सोमबार, माघ २१, २०८१
विशेषज्ञ सेवा सुरु भएपछि मुगुको स्वास्थ्य सेवा थप प्रभावकारी
हिमाली जिल्ला मुगुमा स्वास्थ्य सेवा व्यवस्थापनमा सुधार हुँदा सेवा प्रभावकारी भएको छ । आइतबार, माघ २०, २०८१
आठबिसकोटको पाँचौ राष्ट्रपति रनिङ शिल्डमा कालिका मावि प्रथम
रुकुम पश्चिमको आठबिसकोटमा जारी पाँचौ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालय सुन्दरपानीले हात पारेको छ । आइतबार, माघ २०, २०८१
जाजरकाेटमा युवाको रहस्यमय मृत्यु, सात जना प्रहरीको नियन्त्रणमा
जाजरकोटको जुनीचाँदेमा एक पुरुषको रहस्यमय मृत्यु भएको छ । आइतबार, माघ २०, २०८१
