खारा ब्यारेक नजिकै भेटियो बम
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिस्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । आइतबार, माघ २७, २०८१
भेरी नदिमा छोरा बेपत्ता, किनारमा आमाबाको बिलौना
भेरी नदिका दुई किनार जोड्ने पुलको लट्ठा तान्ने क्रममा दुई युवा भेरीमै खसे । यहि भेरी किनारमा चार दिन देखि बेपत्ता अर्जुनको खोजीमा उहाँका बुवाआमा र आफन्तजन भौतारिएका छन् । शनिबार, माघ २६, २०८१
स्वाधीनतामा बाँचिरहेको प्यारो देश नेपाल
नेपाल निकै लोकप्रिय छ, विश्वभर चिरपरिचित छ। नेपाल परिचित हुनका लागि यहाँ विश्वभर कहि नभएका तर यहाँ भएका चिज वस्तुहरू छन्। शनिबार, माघ २६, २०८१
७५ जना प्रहरी निरीक्षक डिएसपीमा बढुवा (सूचिसहित)
नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फ ७५ जना प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) पदका लागि बढुवा सिफारिस भएका छन् । शनिबार, माघ २६, २०८१
दाङ जाँदै गरेको जिप त्रिवेणीमा दुर्घटना हुँदा आमाको मृत्यु, दुई बच्चा घाईते
शुक्रबार दिउँसो भएको गाडि दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ भने उहाँका दुई बच्चा घाईते भएका छन् । शुक्रबार, माघ २५, २०८१
अनलाइन ठगीमा परेकी रुकुमकी एक महिला मृत अवस्थामा फेला
अनलाईन ठगीमा परेकी रुकुम पश्चिमकी एक महिला मृत अवस्थामा फेला परेकीछिन् । शुक्रबार, माघ २५, २०८१
रेडियो मौराखारा छैटौं वर्ष प्रवेश
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित रेडियो मौराखारा एफ. एम. १०६.५ मेगाहर्जले पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ । शुक्रबार, माघ २५, २०८१
हिंसा प्रभावितलाई विगतको खिन्नता, भविष्यको चिन्ता
उमेर नपुग्दै विवाहको प्रलोभनमा झन्डै बेचिएकी पुनम र अन्तरजातिय प्रेमले हिंसाको सिकार हुनुभएकी हरिमाया जस्ता दर्जनौ किशोरीहरु चरम हिंसाको मार खेपिरहेका छन् । बुधबार, माघ २३, २०८१



