लोकप्रीय
थप समाज
रुकुम पश्चिममा चालु ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, भदौ ३, २०८३
पहिचान नखुलेको शव गन्हाउन थालेपछि मुग्लुखोलामा अन्त्येष्टी
बुधबार, भदौ ३, २०८३
बागखोरमा पहिरोले चार परिवार बिस्थापित, मुसिकोटले दियो राहत
बुधबार, भदौ ३, २०८३
उपचारको लागि दिल्ली गएका मुसिकोटका केसी ६ दिनदेखी बेपत्ता
मंगलबार, भदौ २, २०८३
रुकुम पश्चिममा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु
मंगलबार, भदौ २, २०८३
भ्रष्टाचार मुद्धामा सफाय पाएका नगर प्रमुख वादीलाई चौरजहारीमा स्वागत
सोमबार, भदौ १, २०८३
अगुवा किसानलाई एकीकृत दिगो कृषि प्रणालीसम्बन्धी पाँचदिने तालिम सम्पन्न
सोमबार, भदौ १, २०८३
सेरीगाउँमा पहिरो जाँदा के-के भयो क्षती ?
आइतबार, साउन ३१, २०८३

विद्यालयका शिक्षक सुनिता केसीले कक्षामा विद्यार्थीहरुले उत्सुकताको साथ दुना टपरी बनाउन सिकेको बताउनुभयो । उहाँले विद्यार्थीहरुले कक्षामा बनाएको दुना टपरी घरमा देखाउँछु भन्दै खुसी भएर लैजाने र घरमा गएर पनि टपरी अझै राम्रो बनाउँछु भनेर खुसी व्यक्त गरेको बताउनुभयो । अभिभावकहरु पनि आफ्नो बच्चाको सीप देखेर खुसी भएका छन् । 






