मुसिकोटमा गाडीले मोटरसाईकललाई ठक्कर दिँदा चालक घाइते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ स्थित मुलखोला नजिकै बसले मोटरसाइकललाई ठक्कर दिएको छ । सोमबार, कात्तिक २६, २०८१
बारेकोटबाट खलंगा आउँदै गरेको जिप दुर्घटना हुँदा लिम्साका सात जना घाईते
जाजरकोटको नलगाड नगरपालिका -४ को बाउसेखोलास्थित जिरो प्वाईन्टमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। सोमबार, कात्तिक २६, २०८१
जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको फोर्स गाडि कुदुमा दुर्घटना, १७ जना घाईते
जाजरकोट जिल्लाको भेरी नगरपालिका -१३ कुदु नजिक यात्रुवहाक फोर्स गाडि दुर्घटना भएको छ । सोमबार, कात्तिक २६, २०८१
कात्तिक २७ गतेदेखि 'डिग्रे मेला' लाग्ने
रुकुम पश्चिमको चर्चित डिग्रे मेला कात्तिक २७ गतेदेखि सुरु हुने भएको छ । सोमबार, कात्तिक २६, २०८१
मुसिकोटको बालमन्दिरमा ‘घरज्वाइँ’
रुकुम पूर्वमा छायांकन गरिएको र चर्चामा रहेको चलचित्र ‘घरज्वाइँ’ रुकुम पश्चिमको मुसिकोटमा प्रदर्शन हुने भएको छ । सोमबार, कात्तिक २६, २०८१
‘जनता संकटमा परे’ भन्दै भूकम्प प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु पुगे सिंहदरबार
रुकुम पश्चिम र जाजरकोटबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेश सरकारका प्रतिनिधिहरु र स्थानीय तहका प्रमुखले प्रधानमन्त्री लगायतसँग तत्काल पुनर्निर्माणको माग गरेका छन् । सोमबार, कात्तिक २६, २०८१
समाजवादी मोर्चाको रुकुम संयोजकमा चन्द्र सी चयन
समाजवादी नेपाल जिल्ला संयोजन समिति (समाजवादी मोर्चा) रुकुम पश्चिमको जिल्ला संयोजकमा चन्द्र सी चयन हुनुभएको छ । आइतबार, कात्तिक २५, २०८१
कालिकोट जिप दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत, घाईते सात जनाको हेलिकोप्टरमार्फत उद्धार
कालीकोट जिल्लाको पलाता गाउँपालिका -३ मा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ। आइतबार, कात्तिक २५, २०८१
कालीकोटको पलातामा जिप दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु
कालीकोट जिल्लाको पलाता गाउँपालिकाको राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। आइतबार, कात्तिक २५, २०८१
मुसिकोटमा मङसिर १ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुने
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा मङसिर १ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुने भएको छ । आइतबार, कात्तिक २५, २०८१
कालिकोटमा जिप दुर्घटना, १३ जना घाईते
कालिकोटको पताला गाउँपालिकाभित्रको ग्रामीण सडकमा बोलेरो जिप दुर्घटनामा परेको छ । आइतबार, कात्तिक २५, २०८१
