लोकप्रीय
थप समाज
रुकुम पश्चिममा चालु ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, भदौ ३, २०८३
पहिचान नखुलेको शव गन्हाउन थालेपछि मुग्लुखोलामा अन्त्येष्टी
बुधबार, भदौ ३, २०८३
बागखोरमा पहिरोले चार परिवार बिस्थापित, मुसिकोटले दियो राहत
बुधबार, भदौ ३, २०८३
उपचारको लागि दिल्ली गएका मुसिकोटका केसी ६ दिनदेखी बेपत्ता
मंगलबार, भदौ २, २०८३
रुकुम पश्चिममा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु
मंगलबार, भदौ २, २०८३
भ्रष्टाचार मुद्धामा सफाय पाएका नगर प्रमुख वादीलाई चौरजहारीमा स्वागत
सोमबार, भदौ १, २०८३
अगुवा किसानलाई एकीकृत दिगो कृषि प्रणालीसम्बन्धी पाँचदिने तालिम सम्पन्न
सोमबार, भदौ १, २०८३
सेरीगाउँमा पहिरो जाँदा के-के भयो क्षती ?
आइतबार, साउन ३१, २०८३

६ वटै पालिकाका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा.महेश चौलागाईले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय पूर्ण खोप निर्देशिका, २०७१ को तेस्रो संस्करण २०७७ बमोजिम सम्पूर्ण प्रक्रियाहरु पुरा गरेर पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताउनुभयो । 





