नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सिम्रुतुका दश पसल अनुगमन : पाँच हजार जरिवाना, दश हजार बढीको सामान नष्ट

सिम्रुतुका दश पसल अनुगमन : पाँच हजार जरिवाना, दश हजार बढीको सामान नष्ट

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –२ स्थित सिम्रुतु बजारका विभिन्न दश वटा पसल अनुगमन गरिएको छ । 
बजेट सक्न एकै ठाउँमा आठ मन्दिर

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर

मध्यपहाडी लोकमार्गसँग बिचमै रहेको जाजरकोट र दैलेखको सिमाना सुयाडामा मन्दिर निर्माण चलिरहेको छ ।
तरुण दलको क्षेत्रिय अध्यक्षमा विजय सर्वसम्मत

तरुण दलको क्षेत्रिय अध्यक्षमा विजय सर्वसम्मत

नेपाल तरुण दल रुकुम पश्चिमको प्रदेश निर्वाचन क्षेत्र (क) को दोश्रो अधिवेशन सम्पन्न भएको छ । 
मुसिकोटकाे छेरामा मोटरसाइकल र मिनि ट्रक ठोक्किँदा दुईजना घाइते 

मुसिकोटकाे छेरामा मोटरसाइकल र मिनि ट्रक ठोक्किँदा दुईजना घाइते 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ छेरामा मिनिट्रक र मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन्। 
आफैले अनुमति दिएको सहकारीमा आठबिसकोटको एक करोड ७२ लाख चुर्लुम्म !

आफैले अनुमति दिएको सहकारीमा आठबिसकोटको एक करोड ७२ लाख चुर्लुम्म !

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामा स्थानीय सरकारले गरेको लगानी डुबेपछि असुल गर्न बारम्बार ताकेता हुने गरेको छ ।
रुकुम : पहिले- एक घर एक छापामार, अहिले- एक घर एक अमेरिका

रुकुम : पहिले- एक घर एक छापामार, अहिले- एक घर एक अमेरिका

युद्धकालमा नेकपा (माओवादी)ले अभियान चलाएको थियो, एक घर एक छामामार । माओवादीमय बनाउने माओवादीको त्यो अभियानले गाउँघर भयभित थियो, जसरी अहिले अमेरिकी सपनाले ।
ठुलीभेरीमा ४६ अर्ब लागतमा २७० मेगावाटकाे अर्धजलाशययुक्त आयाेजना बन्ने

ठुलीभेरीमा ४६ अर्ब लागतमा २७० मेगावाटकाे अर्धजलाशययुक्त आयाेजना बन्ने

जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका बीचमा रहेको ठुलीभेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।