नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
जाजरकोटमा आज बिहानै ४.२ रेक्टर स्केलको भूकम्प

जाजरकोटमा आज बिहानै ४.२ रेक्टर स्केलको भूकम्प

जाजरकोटमा आज बिहानै भूकम्प गएको छ ।
चौरजहारी अस्पतालबाट बार्षिक दुई करोड बढीको निःशुल्क उपचार

चौरजहारी अस्पतालबाट बार्षिक दुई करोड बढीको निःशुल्क उपचार

रुकुम पश्चिमको चौरजहारी अस्पतालले हरेक वर्ष करोड बढी रकमको उपचार सेवा निःशुल्क गर्ने गरेको छ ।
भिम रावललाई पार्टी सदस्यबाट हटाउने एमालेको निर्णय, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन

भिम रावललाई पार्टी सदस्यबाट हटाउने एमालेको निर्णय, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन

नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ ।
मुसिकोटको धार्मिक वनमा आगलागी

मुसिकोटको धार्मिक वनमा आगलागी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५  थर्पुस्थित धार्मिक सामुदायिक महिला वनमा आगलागी भएको छ ।  बुधबार दिउँसो वनमा आगलागी भएको हो । 
आफूले पढेको विद्यालयका बालबालिकालाई अमेरिकाबाट सहयोग

आफूले पढेको विद्यालयका बालबालिकालाई अमेरिकाबाट सहयोग

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -१० स्थित बालकल्याण माध्यमिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सहयोग गरिएको छ । 
मठ-सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेका एक युवाको मृत्यु

मठ-सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेका एक युवाको मृत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ । 
‘बिरामी बोक्ने एम्बुलेन्स लास बोक्छन्, पोष्टमार्टम घरमा लास गन्हाउँछ’

‘बिरामी बोक्ने एम्बुलेन्स लास बोक्छन्, पोष्टमार्टम घरमा लास गन्हाउँछ’

रुकुम पश्चिममा एउटा पनि शववाहन नहुँदा बिरामी बोक्ने एम्बुलेन्स र यात्रु बोक्ने जीपमै लास बोक्नुपर्ने बाध्यता रहेको छ ।
आज ‘क्रिसमस डे’ मनाइँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बुधबार यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।
दोश्रो हिँउदमा पनि टहरामै कठ्याङग्रिदै भूकम्पपीडित

दोश्रो हिँउदमा पनि टहरामै कठ्याङग्रिदै भूकम्पपीडित

भूकम्पको कारण घरबासविहिन भएका रुकुम पश्चिम, जाजरकोट र सल्यानका हजारौ नागरिक अझैसम्म टहरामै रहेका छन् ।
रुखबाट लडेर घाईते भएका पुर्णबहादुरको उपचारका लागि सहयोगको याचना

रुखबाट लडेर घाईते भएका पुर्णबहादुरको उपचारका लागि सहयोगको याचना

रुकुम पश्चिममा रुखबाट लडेर गम्भिर घाईते भएका एक युवाको उपचारको लागि आर्थिक सहयोगको याचना गरिएको छ । 
बाबुछोराको हत्या प्रकरण : फरार रहेका जेठा छोराले बुवा र भाईको हत्या गरेको स्वीकार

बाबुछोराको हत्या प्रकरण : फरार रहेका जेठा छोराले बुवा र भाईको हत्या गरेको स्वीकार

भक्तपुरको बालकोटमा बाबुछोरा मृत फेला परेको घटनामा फरार रहेका जेठा छोरा पक्राउ परेका छन् ।
चर्किएकै भवनमा जोखिम मोलेर पढाई, खुला चौरमा परीक्षा

चर्किएकै भवनमा जोखिम मोलेर पढाई, खुला चौरमा परीक्षा

रुकुम पश्चिममा भूकम्पले चर्किएका भवनमै पठनपाठन हुने गरेको छ भने खुला चौरमा परीक्षा सञ्चालन हुने गरेको छ ।
हुलाक कार्यालयका प्रमुखका बाबुछोराको बालकोटमा हत्या, जेठा छोरा सम्पर्कविहिन

हुलाक कार्यालयका प्रमुखका बाबुछोराको बालकोटमा हत्या, जेठा छोरा सम्पर्कविहिन

जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उहाँको छोरा प्रबिन आचार्यको हत्या भएको छ ।