बाँफिकोटमा आयो ५० करोड २५ लाखको बजेट
मंगलबार भएको बाफिकोट गाउँपालिकाको १८ औं गाउँ सभामा आगामी वर्षको कार्यक्रम तथा बजेट पेश भएको छ । मंगलबार, असार १०, २०८२
आठबिसकोटमा ७६ करोड ३८ लाखको बजेट पेश
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि साढे ७६ करोड बजेट सभामा पेस गरेको छ । मंगलबार, असार १०, २०८२
सानीभेरीमा घट्ट हेर्न गएका युवा कुलोमै मृत फेला
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -७ मा एक युवा मृत अवस्थामा फेला परेका छन् । मंगलबार, असार १०, २०८२
कुदुमा पहिलो पटक धान रोपाइ
जाजरकोटको भेरी नगरपालिका १३ कुदुका किसानले पहिलो पटक आफ्नो खेतमा धान रोपेका छन् । मंगलबार, असार १०, २०८२
मुसिकोटले ल्यायो ६९ करोड ९९ लाखको बजेट
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि नयाँ कार्यक्रम तथा बजेट ल्याएको छ । मंगलबार, असार १०, २०८२
आठबिसकोटको नीति तथा कार्यक्रम : स्वरोजगार र पुनर्निर्माणमा केन्द्रित
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको नीति तथा कार्यक्रम स्वरोजगार र भूकम्प पछिको पुनर्निर्माणका केन्द्रित रहेको छ । मंगलबार, असार १०, २०८२
सानीभेरीले ल्यायो करिब ५४ करोडको बजेट
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि करिब ५४ करोडको कार्यक्रम तथा बजेट ल्याएको छ । मंगलबार, असार १०, २०८२
डिग्रे मन्दिरको चार वटा दान पेटिकाबाट दुई लाख चोरी
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको प्रशिद्ध धार्मिकस्थल डिग्रे भगवती शाईकुमारी मन्दिरमा चोरी भएको छ । मंगलबार, असार १०, २०८२
यी हुन् चौरजहारीमा सम्मानित २४ व्यक्ति र निकाय
रुकुम पश्चिमकको चाैरजहारी नगरपालिकाले २१ औँ नगर सभाको अवसरमा विभिन्न क्षेत्रबाट योगदान गर्ने २४ जना व्यक्ति तथा निकायलाई सम्मान गरेको छ । मंगलबार, असार १०, २०८२
मुसिकाेटकाे पातुखोलामा स्कुटर र सल्लेमा ट्याक्टर दुर्घटना, तीन जना घाईते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परेर तीन जना घाईते हुनुभएको छ । मंगलबार, असार १०, २०८२
पत्रकार मनिष खड्कासहित तीन सञ्चारकर्मी सम्मानित
रुकुम पश्चिमका क्रियाशिल पत्रकार मनिष खड्कासहित तीन जना सञ्चारकर्मीहरु सम्मानित हुनुभएको छ । मंगलबार, असार १०, २०८२
रवि लामिछाने माथि राजनीतिक प्रतिशाेध भएको भन्दै जापानमा हस्ताक्षर संकलन
जापानमा रहेका नेपाली समुदायले राजनीतिक प्रतिरोध गरिएको भन्दै आवाज उठाउन थालेका हुन्। मंगलबार, असार १०, २०८२