लोकप्रीय
थप समाज
उपचारको लागि दिल्ली गएका मुसिकोटका केसी ६ दिनदेखी बेपत्ता
मंगलबार, भदौ २, २०८३
रुकुम पश्चिममा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु
मंगलबार, भदौ २, २०८३
भ्रष्टाचार मुद्धामा सफाय पाएका नगर प्रमुख वादीलाई चौरजहारीमा स्वागत
सोमबार, भदौ १, २०८३
अगुवा किसानलाई एकीकृत दिगो कृषि प्रणालीसम्बन्धी पाँचदिने तालिम सम्पन्न
सोमबार, भदौ १, २०८३
सेरीगाउँमा पहिरो जाँदा के-के भयो क्षती ?
आइतबार, साउन ३१, २०८३
पहिरोको जोखिममा सेरीगाउँको नयाँबस्ती
आइतबार, साउन ३१, २०८३
सेरीगाउँमा पहिरो जाँदा वर्कसप पुरियो
आइतबार, साउन ३१, २०८३
जिल्ला अस्पताल सल्लेमा बिरामीको चाप, डाक्टरको अभाव
आइतबार, साउन ३१, २०८३

नयाँ शहर आयोजना कार्यालय चौरजहारी रुकुम पश्चिमले निर्माण गरेको चौरजहारी बसपार्क २०८१ पुस ११ गतेका दिन चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले उद्घाटन गर्नुभएको थियो । यो बसपार्क उपयोग तथा सञ्चालनको जिम्मेवारी पनि चौरजहारी नगरपालिकाकै हो । नयाँ शहर आयोजना कार्यालयले नवनिर्मित बसपार्क उद्घाटनकै दिन नगरपालिकालाई हस्तान्तरण गरिसकेको जनाएको छ ।






