नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
यसरी हेर्न सकिन्छ एसइई नतिजा

यसरी हेर्न सकिन्छ एसइई नतिजा

एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३, ३४४५५ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।
एसइई नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसइई नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ ।
प्रेस सेन्टर बाँफिकोटको अध्यक्षमा बलबहादुर चयन

प्रेस सेन्टर बाँफिकोटको अध्यक्षमा बलबहादुर चयन

रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकामा प्रेस सेन्टर नेपालको पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । 
विपद् प्रतिकार्यको लागि नेवि संघले गरायो सिडिओको ध्यानाकर्षण

विपद् प्रतिकार्यको लागि नेवि संघले गरायो सिडिओको ध्यानाकर्षण

नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । 
गोतामकोटमा मोटरसाइकलको ठक्करबाट घाईते भएकी बालिकाको मृत्यु

गोतामकोटमा मोटरसाइकलको ठक्करबाट घाईते भएकी बालिकाको मृत्यु

रुकुम पश्चिमको गोतामकोटमा भएको मोटरसाईकल दुर्घटनामा परेर गम्भिर घाईते भएकी बालिकाको मृत्यु भएको छ । 
खलङ्गामा लागु औषध बिरुद्ध सचेतनामुलक र्‍याली

खलङ्गामा लागु औषध बिरुद्ध सचेतनामुलक र्‍याली

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलङ्गामा लागु औषध बिरुद्ध सचेनामुलक र्‍याली निकालिएको छ । 
लागु औषध र बाल विवाह नियन्त्रणका लागि विद्यालयमा सचेतना 

लागु औषध र बाल विवाह नियन्त्रणका लागि विद्यालयमा सचेतना 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ३ झुल्नेटामा रहेको युवा जनजागरण माध्यमिक विद्यालयमा लागु औषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण र बाल विवाह नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।  
रुकुम पश्चिमका ६ वटै पालिका पूर्णखोप सुनिश्चित घोषणा

रुकुम पश्चिमका ६ वटै पालिका पूर्णखोप सुनिश्चित घोषणा

रुकुम पश्चिमका ६ वटै पालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ । 
रुकुम पश्चिममा खानेपानीको पाईप जोड्न गएकी बालिकाको भिरबाट खसेर मृत्यु 

रुकुम पश्चिममा खानेपानीको पाईप जोड्न गएकी बालिकाको भिरबाट खसेर मृत्यु 

रुकुम पश्चिमको आठबिसकोटमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । 
पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष ओली सम्मानित

पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष ओली सम्मानित

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष देवकुमार ओली सम्मानित हुनुभएको छ । 
विद्यालयमा दुना टपरी बनाउन सिकेपछि बालबालिका उत्साहित, अभिभावक खुसी

विद्यालयमा दुना टपरी बनाउन सिकेपछि बालबालिका उत्साहित, अभिभावक खुसी

बाँफिकोट गाउँपालिका -९ झुलामा रहेको जनकल्याण माध्यमिक विद्यालय पुरानागाउँमा कक्षा सातमा पढ्ने २१ जना विद्यार्थीले दुना टपरी बनाउन सिकेका छन् ।
रुकुम पश्चिमका ६ स्थानीय तहको बजेट ३ अर्ब ६२ करोड बढी

रुकुम पश्चिमका ६ स्थानीय तहको बजेट ३ अर्ब ६२ करोड बढी

रुकुम पश्चिमका छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि तीन अर्ब ६२ करोड ८८ लाख ९६ हजार ५५० रुपियाँको बजेट ल्याएका छन् ।
त्रिवेणी गाउँपालिकाको बजेट ५४ करोड ८६ लाख पेश (पुर्ण विवरणसहित)

त्रिवेणी गाउँपालिकाको बजेट ५४ करोड ८६ लाख पेश (पुर्ण विवरणसहित)

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ को लागि कार्यक्रम तथा बजेट गाउँ सभामा पेश गरेको छ ।