लोकप्रीय
थप समाज
नदिजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने चार सवारी साधन र चार चालक पक्राउ
बुधबार, असार १७, २०८३
रुकुम पूर्वमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु दुई घाईते
मंगलबार, असार १६, २०८३
कर्णालीका १६ ठेक्का रद्द प्रक्रियामा
सोमबार, असार १५, २०८३
क्याम्पस स्थापना दिवसको अवसरमा जग्गादाता र संस्थापकलाई सम्मान
आइतबार, असार १४, २०८३
जहारी क्याम्पसको स्थापना दिवसको अवसरमा वृक्षारोपण
आइतबार, असार १४, २०८३
सुलिगाडको खोचमा खुट्टा मात्रै देखिएको अवस्थामा शव फेला
आइतबार, असार १४, २०८३
सानीभेरी १ को मकैबारीमा एक पुरुषको शव फेला
आइतबार, असार १४, २०८३
रुकुमका सञ्चारकर्मीलाई स्वास्थ्य प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण
शनिबार, असार १३, २०८३

गाउँमै शिविर मार्फत निःशुल्क सेवा पाउँदा यहाँ सर्वसाधारणहरु खुसी भएका छन् । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार गरेको बताउनुभयो ।
श्री नं. १९ बाहिनी गुल्मका डा.मिलन भण्डारीको नेतृत्वमा रहेको मेडिकल टोली शिविरमा परिचालन भएको थियो । शिविरमा डा. भण्डारी, डा. दिपक पुन लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो ।-1762445098.jpg)
-1762445097.jpg)
-1762445015.jpg)
-1762444845.jpg)
-1762444841.jpg)






