रुकुमेली जेन-जी - अब उठ, जाग !
विकासका परियोजनाहरू नेताका भागबन्डामा सीमित छन् । विकास अब जनताको अधिकार होइन, नेताको व्यापार बनेको छ । शनिबार, असोज २५, २०८२
अबदेखि एटिएमबाट एक पटकमा बढीमा २० हजार र एक दिनमा ५० हजार मात्र निकाल्न मिल्ने
नेपाल राष्ट्र बैंकले एटिएमको कारोबार सीमा घटाएको छ । शुक्रबार, असोज २४, २०८२
मुसिकोटमा प्लास्टिकजन्य फूलका मालामा पूर्ण प्रतिबन्ध
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले प्लास्टिकजन्य फूलका मालाको प्रयोग र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शुक्रबार, असोज २४, २०८२
सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारियालाई
भेनेजुएलाकी मारिया कोरिना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । शुक्रबार, असोज २४, २०८२
आधारभूत सेवाको अभाव झेलिरहेको कान्छो जिल्ला, सरकारको ध्यान कहिले जाला ?
आधुनिक युगमा यहाँका नागरिकहरू आधारभूत सञ्चार सेवाबाट बञ्चित हुनु दुर्भाग्यकै बिषय बनेको छ । शुक्रबार, असोज २४, २०८२
दसैंको दिन विवाह भएको थियो, हप्ता दिनमै दुर्घटनामा परेर ज्यान गयो
विवाह भएको सातौ दिन पुरा भएर आठ दिन लागेको दिन उहाँको दुर्घटनामा परेर मृत्यु भएको छ । बिहीबार, असोज २३, २०८२
हुलाक कार्यालयमा पहिलो आउने सेवाग्राही र अवकाश प्राप्त कर्मचारी सम्मानित
जिल्ला हुलाक कार्यालय रुकुम पश्चिमले विविध कार्यक्रमका साथ १५१ औं विश्व हुलाक दिवस मनाएको छ । बिहीबार, असोज २३, २०८२
आरा मेसिनमा परेर रुकुमका नन्दराम गम्भिर घाईते, उपचारको लागि आर्थिक अभाव
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–४ निवासी ५४ वर्षीय नन्दराम बुढा आरा मेसिनमा परेर गम्भिर घाईते हुनुभएको छ । बिहीबार, असोज २३, २०८२
कर्णालीकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता रुकुममा हुँदै
रुकुम पश्चिमको आठबिसकोटमा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । बिहीबार, असोज २३, २०८२
चौरजहारीमा एक लाख राशीको फुटबल प्रतियोगिता हुँदै
रुकुम पश्चिमको चौरजहारीमा खुला फुटबल प्रतियोगिता हुने भएको छ । बिहीबार, असोज २३, २०८२

