ठूलीभेरीमा खसेका तीन जनाको अवस्था तीन दिनसम्म अज्ञात
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ स्थित ठूलीभेरी नदीमा गत मङ्गलवार बेलुका टिपर खस्दा बेपत्ता भएका तीन जनाको अवस्था तेस्रो दिन बित्दा पनि अज्ञात रहेको छ । शुक्रबार, साउन ९, २०८२
नेपालगञ्जबाट चौरजहारी आउँदै गाडी सल्यानको नेटामा दुर्घटना
बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको हाईस गाडी दुर्घटना भएको छ । बिहीबार, साउन ८, २०८२
ठूलीभेरीमा खसेको टिप्पर भेटियो, मान्छे भेटिएनन् !
ठूलीभेरी नदिमा खसेको यति बिल्डर्सको टिप्पर भेटिएको छ । बुधबार, साउन ७, २०८२
४३ औंं बीपी स्मृति दिवसको अवसरमा मुसिकोटमा दिप प्रज्वलन
नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले ४३ औंं बीपी स्मृति दिवसको अवसरमा मुसिकोटमा दिप प्रज्वलन गरेको छ । बुधबार, साउन ७, २०८२
भेरी करिडोरको रुकुमखण्डबाट भेरीनदिमा टिपर खस्यो, यति बिल्डर्सका तीन कर्मचारी बेपत्ता
मंगलबार बेलुका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१४ स्थित ठुलीभेरी नदीमा टिपरसँगै खसेका तीन जना अझैसम्म बेपत्ता रहेका छन् । बुधबार, साउन ७, २०८२
रुकुम पश्चिममा संघीय सरकारको पाँच अर्ब ८१ करोड बढी रकम खर्च
रुकुम पश्चिममा संघीय सरकारको पाँच अर्ब ८१ करोड भन्दा बढी रकम खर्च भएको छ । शुक्रबार, साउन २, २०८२
त्रिवेणीबाट मुसिकोट आउँदै गरेको जिप दुर्घटना हुँदा सात जना घाईते
शुक्रबार बिहान रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजार नजिकै जिप दुर्घटना भएको छ । शुक्रबार, साउन २, २०८२
बाँफिकोटको राम्चे भिरबाट लडेर एक युवाको मृत्यु
रुकुम पश्चिमको बाँफिकोटमा एक युवाको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार, साउन २, २०८२
रुकुम पश्चिममा करिब चार हजार सवारी कारबाहीमा, ३५ लाख ४८ हजार जरिवाना
जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले गत आर्थिक वर्ष ०८१/०८२ मा ३५ लाख ४८ हजार रुपियाँ राजश्व बराबरको ट्राफिक कारबाही गरेको जनाएको छ । बिहीबार, साउन १, २०८२


