लोकप्रीय
थप समाज
बाँफिकोटको तिल्चा खोलामा निर्माण भएको मोटरेबल पुलको उद्घाटन
बुधबार, असोज १४, २०८३
बाँफिकोटका शिक्षण सिकाइ अनुदान शिक्षकका समस्या समाधान गर्न माग
मंगलबार, असोज १३, २०८३
बालबालिकाहरु लागु औषधको कुलतमा फसेको भन्दै चिन्ता
मंगलबार, असोज १३, २०८३
चाईनाबगरमा मध्यपहाडी भासिदा बढ्यो जोखिम
मंगलबार, असोज १३, २०८३
त्रिवेणीका अनुदान शिक्षक तथा विद्यालय कर्मचारी भन्छन् : 'जायज पाँच माग छन्, पुरा गरियोस्'
मंगलबार, असोज १३, २०८३
मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध
सोमबार, असोज १२, २०८३
भेरी नदिको टापुमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार
आइतबार, असोज ११, २०८३
सानीभेरी नदिको तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह
आइतबार, असोज ११, २०८३

प्रिन्सिपल थापाले तालिमले अभिभावकहरुको भूमिका थप सशक्त हुने र विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीको पहिलो पाठशाला अभिभावक नै भएकाले आफ्ना बालबालिकाको रेखदेख, आनीबानी र स्वयं अभिभावकले पूरा गर्ने जिम्मेवारीका विषयमा शैक्षिक अभियान्ता क्षेत्रप्रसाद ज्ञवालीले सफल अभिभावकत्व कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
यसले सफल अभिभावकत्व कार्यक्रममा सहभागी भएका अभिभावकलाई आफ्ना बालबालिकाको भविष्यका बारेमा थप चिन्तन मनन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । प्रशिक्षक ज्ञवालीले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक उपलब्धि, अनुशासन एवं संगीतमय पिटी तथा उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । 





-1790742075.jpg)
