नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आज ‘क्रिसमस डे’ मनाइँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् ।
आठबीसकोटमा मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ

आठबीसकोटमा मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ भएको छ ।
प्रेस युनियन रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा केसी चयन

प्रेस युनियन रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा केसी चयन

नेपाल प्रेस युनियन रुकुम पश्चिमको अध्यक्षमा सुमित्रा केसी चयन हुनुभएको छ ।
डिउटीमै ज्यान गुमाएका प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग

डिउटीमै ज्यान गुमाएका प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग

गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको आश्रित परिवारलाई सहयोगस्वरुप आर्थिक सहायता प्रदान गरिएको छ ।
आठबीसकोटमा राहत बोकेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु, ९ घाईते

आठबीसकोटमा राहत बोकेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु, ९ घाईते

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ । दुर्घटनामा परेर नौ जना घाईते भएका छन् । 
जनयुवा आविमा अर्धस्थायी भवन निर्माण, आदर्श माविमा निर्माण हुँदै

जनयुवा आविमा अर्धस्थायी भवन निर्माण, आदर्श माविमा निर्माण हुँदै

भूकम्पले विद्यालय भवनमा क्षति गरेपछि पठनपाठन प्रभावित बनेको रुकुम पश्चिमको एक सामुदायिक विद्यालयमा अर्धस्थायी संरचनामा आधारित विद्यालय भवन निर्माण भएको छ । 
बालबालिकालाई न्यानो कपडा वितरण

बालबालिकालाई न्यानो कपडा वितरण

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १३ स्थित बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । 
चौतारामा बस र ट्याक्टर ठोक्किदा एक जना घाईते

चौतारामा बस र ट्याक्टर ठोक्किदा एक जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१३ चौतारामा बिहिबार बिहान गाडि दुर्घटना भएको छ ।
रुकुम पश्चिममा अस्थायी आवास बनाउन ४७ करोड ८३ लाख निकाशा

रुकुम पश्चिममा अस्थायी आवास बनाउन ४७ करोड ८३ लाख निकाशा

रुकुम पश्चिममा भूकम्पबाट क्षति भएका व्यक्तिहरुको अस्थायी आवास निर्माणको लागि ४७ करोड ८३ लाख ५० हजार रुपियाँ निकाशा भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा डा. आविष्कारका चार दिन

भूकम्प प्रभावित क्षेत्रमा डा. आविष्कारका चार दिन

बिरामी चेकजाँच गरेपछि औषधि पनि लेखे । तर भनेको जति औषधि स्वास्थ्य चौकीमा न पाउने रहेछ ।
भूकम्प पीडितको अस्थायी आवास बनाउन सेना परिचालन

भूकम्प पीडितको अस्थायी आवास बनाउन सेना परिचालन

भूकम्प प्रभावित व्यक्तिहरुको अस्थायी आवास निर्माणको लागि सुरक्षाकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ ।
डिजिटल पूर्वाधारको विकासमा नेपाल–भारत सहकार्य आवश्यक : सञ्चारमन्त्री शर्मा

डिजिटल पूर्वाधारको विकासमा नेपाल–भारत सहकार्य आवश्यक : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल पूर्वाधारको विकासमा नेपाल र भारतबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 
माओवादी केन्द्रद्वारा तीन हजार बढी अस्थायी आवास तयार

माओवादी केन्द्रद्वारा तीन हजार बढी अस्थायी आवास तयार

रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) ले तीन हजार १६८ वटा अस्थायी आवास निर्माण गरेको छ ।