एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको २८.१६ प्रतिशत बजेट खर्च
एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले तेस्रो त्रैमासिक अवधिसम्म २८.१६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । बिहीबार, वैशाख ६, २०८१
जमुनाको 'कयौं वचन' बजारमा (भिडियोसहित)
गजलकार जमुना गौतम जानुको गिति गजल 'कयौं वचन' बोलको गित बजारमा आएको छ । शनिबार, वैशाख १, २०८१
निर्वाचनपछि एमाले रुकुम पूर्वको पत्रकार सम्मेलन, पार्टीलाई पहिलो बनाउने लक्ष्य
नेकपा (एमाले) रुकुम पूर्वका नवनिर्वाचित अध्यक्ष लिलामणी गौतमले पार्टीलाई जिल्लाको पहिलो पार्टी बनाउने बताउनुभएको छ । शनिबार, वैशाख १, २०८१
रुकुमकोट यातायात सेवा प्रालिको औपचारिक सेवा प्रारम्भ
रुकुमकोट यातायात सेवा प्रालिले रुकुमकोटबाट बिभिन्न स्थानहरुमा संचालन हुने यातायात सेवाको औपचारिक रुपमा सेवा प्रारम्भ गरेको छ । शनिबार, वैशाख १, २०८१
रुकुमकोटमा सुरु भयो महोत्सव, भोली रामजी खाँडको प्रस्तुती हुने
रुकुमकोटमा 'पूर्वी रुकुम साँस्कृतिक कृषि पर्यटन तथा व्यापार महोत्सव' आजदेखि सुरु भएको छ । शुक्रबार, चैत २३, २०८०
विपद प्रतिकार्यका लागी कृतिम घटना अभ्यास
विपद जोखिम न्यूनीकरण परियोजना अन्तर्गत नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पूर्वको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कमलदह छेउमा उक्त कृतिम घटना अभ्यास गरिएको हो । शुक्रबार, चैत १६, २०८०
कमलदह नजिकैबाट पेस्तोल बरामद
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक थान अवैध पेस्तोल बरामद गरेको छ । सोमबार, चैत १२, २०८०
मर्यादित एसइईका लागि केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण
आगामी चैत्र १५ गतेदेखी संचालन हुने एसइई लाई मर्यादित रुपमा संचालन गर्न ऐन, नियम, निर्देशिका तथा निर्देशनमा आधारित रही तोकिएका केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । शनिबार, चैत १०, २०८०


