
निर्वाचनपछि एमाले रुकुम पूर्वको पत्रकार सम्मेलन, पार्टीलाई पहिलो बनाउने लक्ष्य
नेकपा (एमाले) रुकुम पूर्वका नवनिर्वाचित अध्यक्ष लिलामणी गौतमले पार्टीलाई जिल्लाको पहिलो पार्टी बनाउने बताउनुभएको छ । शनिबार, वैशाख १, २०८१
रुकुमकोट यातायात सेवा प्रालिको औपचारिक सेवा प्रारम्भ
रुकुमकोट यातायात सेवा प्रालिले रुकुमकोटबाट बिभिन्न स्थानहरुमा संचालन हुने यातायात सेवाको औपचारिक रुपमा सेवा प्रारम्भ गरेको छ । शनिबार, वैशाख १, २०८१
रुकुमकोटमा सुरु भयो महोत्सव, भोली रामजी खाँडको प्रस्तुती हुने
रुकुमकोटमा 'पूर्वी रुकुम साँस्कृतिक कृषि पर्यटन तथा व्यापार महोत्सव' आजदेखि सुरु भएको छ । शुक्रबार, चैत २३, २०८०
विपद प्रतिकार्यका लागी कृतिम घटना अभ्यास
विपद जोखिम न्यूनीकरण परियोजना अन्तर्गत नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पूर्वको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कमलदह छेउमा उक्त कृतिम घटना अभ्यास गरिएको हो । शुक्रबार, चैत १६, २०८०
कमलदह नजिकैबाट पेस्तोल बरामद
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक थान अवैध पेस्तोल बरामद गरेको छ । सोमबार, चैत १२, २०८०
मर्यादित एसइईका लागि केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण
आगामी चैत्र १५ गतेदेखी संचालन हुने एसइई लाई मर्यादित रुपमा संचालन गर्न ऐन, नियम, निर्देशिका तथा निर्देशनमा आधारित रही तोकिएका केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । शनिबार, चैत १०, २०८०
रुकुम पूर्वका विश्वास पेस्तोलसहित घरबाटै पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पेस्तालसहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार, चैत ९, २०८०
रुक्मिणीबाट एसइई दिने बिद्यार्थीहरुको बिदाई
आगामी चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागि हुने बिद्यार्थीहरुलाई बिदाई गरिएको छ । शुक्रबार, चैत ९, २०८०