रुक्मिणीबाट एसइई दिने बिद्यार्थीहरुको बिदाई
आगामी चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागि हुने बिद्यार्थीहरुलाई बिदाई गरिएको छ । शुक्रबार, चैत ९, २०८०
रुकुमकोटमा २४ प्रहरीलाई प्राथामिक उपचार तालिम
रुकुम पूर्वका सुरक्षाकर्मीहरुलाई रुकुमकोटमा प्राथमिक उपचार तालिम दिईएको छ । सोमबार, फागुन २१, २०८०
खेलाडीहरुलाई नगद र शैक्षिक सामाग्रीसहित विद्यालयमा सम्मान
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालयले खेलाडीलाई सम्मान गरेको छ । आइतबार, फागुन ६, २०८०
मानसिक स्वास्थ्य सेवा प्रवर्द्धनका लागि प्रहरीलाई 'योग ध्यान'
आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुलाई लक्षित गरेर मानसिक स्वास्थ्य सेवा प्रवर्द्धनका लागि योग ध्यान कार्यक्रम सञ्चालन गरेको छ । सोमबार, माघ २२, २०८०
सिस्नेमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, दश विद्यालयको सहभागिता
रुकुम पूर्वको सिस्ने गाउँपालिकामा पाँचौ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार, माघ २१, २०८०
सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम सम्पन्न
सशस्त्र प्रहरी बल रुकुम पुर्वले बिभिन्न कार्यक्रमका साथ संगठनको छैठौ स्थापना दिवस मनाइएको छ । शुक्रबार, माघ १२, २०८०
रुकुम पुर्वमा नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकहरुलाई सहजिकरण
रुकुम पुर्वमा कक्षा ५, ८ र १० को नयाँ पाठ्क्रम कार्यान्वयनको लागि २ दिने शिक्षक सहजिकरण कार्यशाला सुरु गरिएको छ । शुक्रबार, माघ १२, २०८०
भूमेको एक घरमा आगलागी हुँदा पाँच लाख ४२ हजार क्षति
रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्वर ३ को एक घरमा आगलागि भएको छ । आइतबार, पुस २९, २०८०
रुकुम पूर्वमा कृषि मेला सम्पन्न, १२३ जना किसान पुरस्कृत
रुकुम पूर्वमा बृहत जिल्लास्तरिय कृषि मेला प्रदर्शनी २०८० सम्पन्न भएको छ । सोमबार, पुस १६, २०८०
भुकम्पको ईपिसेन्टरमा फेयरमेड एचडिसिको सहयोग
गत कार्तिक १७ गते राति जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामीडाडा केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पको ईपिसेन्टरमा फेयरमेड फाउण्डेशन र सर्वाङ्गिण विकास केन्द्र (एचडिसि नेपाल) ले एकिकृत रुपमा राहत र पुनर्निर्माणको काम थालेको छ । सोमबार, मंसिर १८, २०८०
खाबाङमा एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालयको त्रैमासिक समिक्षा सम्पन्न
एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालय रुकुम पूर्वको प्रथम त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । शनिबार, मंसिर ९, २०८०
रुकुम पूर्वको विकासको लागि निरन्तर लाग्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुकुम पूर्वको विकासको लागि निरन्तर लाग्ने बताउनुभएको छ । आइतबार, मंसिर ३, २०८०